October 26, 2005

Photos in KSA

साउदी अरेविया भित्र कार्यरत नेपालीहरुको केही तस्विरहरुः
देश त्रिकोणात्मक द्धन्दमा होमिएको बेला नेपाली युवाहरु विदेसिने क्रम व्यापकरुपमा चर्केको छ । यसै सिलसिलामा खाडी मुलुक भित्रिने क्रममा साउदी अरेविया भित्र्ने नेपालीहरुको संख्या वृहत भइसकेको छ । आजकल त साउदी अरेवियाको जुनसुकै ठाउँमा प्रशस्त नेपालीहरु देखिने गर्दछ ।
उजाड मरुभूमिम एक नेपाली भेट्दा जुन आनन्द र खुशी पहिले महसुस गरिन्थ्यो आजकल त साउदी अरवमा पनि मिनी नेपाल भइसकेको तथ्यांकले जनाउँछ । अझ भन्नु पर्दा नेपालीरुको जमात विशेष गरी साउदी अरेवियाको राजधानी रीयादको सोनी विल्डिङ, दमामको दमाम गार्डेन तथा उधेलियाको कन्ट्राक्टर पार्कलाई लिन सकिन्छ । वर्तमानमा दुख झेलेर सुनौलो भविष्यको कल्पनामा डुव्न पुगेका नेपालीहरुको केही तस्विरहरु यहाँ मैले प्रस्तुत गर्न खोजेको छु ।
साउदी अरेविया भित्र कार्यरत नेपालीहरुको केही तस्विरहरुः




2 Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/10/26/ksa-employees-photo-gallery/trackback/

  1. Sathi haru ko saath bhane ko ta.. Jiwan ko pana haru ma.. koreyeka sunaula snaula achar haru hun.

    Comment by Chandra S. Gurung — October 29, 2005 @ 10:52 am

  2. Tyo dadi paleko manche chahi ko hun?

    Comment by Chandra S. Gurung — October 29, 2005 @ 10:53 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.