November 1, 2005

Suvkamana Ka Guchchhaharu

Filed under: Article

शुभकामनाका गुच्छाहरु
KSA भनेर नाम सुन्दा खाडी मुलुक हो भनेर झट्टै अनुमान गर्नेहरुको संख्या कम भएपनि साउदी अरेवियामा काम गर्ने भन्ने वित्तिकै तेलको कुवा, पाइप लाइन तथा मरुभूमिमा भेडा चराउनेहरुको जमात छिर्ने गर्दछ भनेर मुख फोर्नेहरुको विगविगी हाम्रो समाजमा प्रशस्तै छन् ।

साउदी अरेविया खाडी मुलुक हो,यहाँ तेलको कुवा देखि मरुभूमिमा भेडा चराउनेहरुको संख्या वृहतरुपमा नभएको होइन तर यहाँ पनि नेपालीहरु राम्रो कम्पनी तथा कपिल (मालिक) को मा काम गर्नेको संख्यालाई पनि हामीले इगनोर कदापी गर्नु हुन्न ।

यहाँ प्रशस्तै राम्रा कम्पनीहरु छन् । यिनै परिपेक्ष्यमा इमेल इन्टरनेटमा दिन विताउने नेपालीहरुको जमात पनि व्यापक हुदै गइइरहेछ भन्दा फरक नपर्ला ।
नेपालमा प्राय नेपालीहरुले शुभकामनाका कार्डहरु किनेर दिने गर्दछन् । साउदी अरेवियामा यसको चलन नग०य हुनुमा कुनै अनौठो मान्नु पर्ने छैन । तर यहाँ विभिन्न तरिकाबाट शुभकामनाहरु आदानप्रदान गरिने गर्दछन् । इमेल इनटरनेटमा बस्नेहरुले इमेलबाट शुभकामना तथा मनमा लागेका तितामिठा क्षणहरु साट्ने गर्दछन् । यसपालीको तिहार पनि शुरु भइसकेको छ । यसपाली त झन् हाम्रो दीपहरुको ठूलो चाड तिहार र मुस्लिमहरुको इद एकै चोटी परेकोले पनि यस वर्ष यहाँ तिहार मनाउन ज्यादै सजिलो भएको नेपालीहरु वताउँदछन् । साउदी आरामकोमा भोलि देखि लगातार पाँच दिन इदको विदा पर्नुले पनि यो वर्षतिहार पर्व निकै धुमधामसंग मनाउने कुरा नेपालीहरु गर्दछन् । यसपाली कोही दमाममा तिहार कार्यक्रममा सरिक हुनेछन् । कोही रियादमा विशेष सास्कृतिक कार्यक्रममा पुग्नेछन् भने कोही पाँच दिनको छुट्टीलाई वहराइन व्रिज घुमेर विताउनमा लालायित भएका देखिन्छन् ।

यसै क्रममा साउदी आरामकोमा काम गर्ने नेपालीहरुले साउदी आरामको इमेल एक्सचेन्जबाट यसरी शुभकामनाहरु साटे ।

शुभ प्रभात !
२०६२ सालको दिपावलीको पावन अवसरमा सम्पूर्ण मित्रहरुमा उत्तोरत्तर प्रगतीको साथै चीर दिर्घायुको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु ।

Best Regards
Man B. Hamal
Division Secretary /Training Coordinator
SGPD/UPD
Tel.: 576-4848/4890
Fax: 576-4850

सम्पूर्ण नेपाली साथीहरुमा,
२०६२ सालको तिहारको पुनित अवसरमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु ।
जहाँ भए पनि पशुपतिले तपाईहरुको रक्षा गरुन् र मनले आँटेको पूर्ण होस, यो नै साथीहरुको लागि मेरो कामना । तपाईहरुको घर-परिवारमा पनि सुख र शान्ति बनी रहोस । हामी बिच एकता बनी रहोस र साउदी म तपाईहरुको माया यसो नै पाई रहोस यो चन्द्र गुरुङ्गले ।
With regards,
Chandra S. Gurung
Hd & Hw Producing Division
Phone: 576 8260
Fax : 576 8283

Many thanks for your greetings.
Here’s wishing you a very happy, healthy and prosperous Depawali.
With warmest regards,
Jesh Kumar Shrestha

Good morning dear all my friends,
“Happy Deepawali 2062″

Regards/
Raj

Hi Friends
On the happy occasion of “Shuva Deepavali 2062” it gives me great pleasure to share to you as well as your families my best wishes. Wish you ever all the very best for your future career.

Thanks
TUL
SWID/SAMCTD/mpu#3
TEL.-572-5837, FAX NO.-572-5835
EMAIL:jhakritb@exchange.aramco.com.sa

Hi & Good morning 2 all my frens.
How r u today and how is going on everything.
“Happy Deepawali 2062″
Kumar grg


Nilan Kumar Maharjan
Admin.Assistant
Saudi Aramco
UPED/HWYH/HRDH & HRML PROD. ENGRG. UNIT
West Admin Bldg. Udhailiyah
Ph: 03-577-7046
Fax: 03-577-7048
E-mail: maharjnk@exchange.aramco.com.sa ,

मेरो पनि सम्पूर्ण सथीहरुलाई
शुभ दिपावली २०६२को हार्दिक मंगलमय शुभ कामना ।।।
Regards
Chij Gurung
SWAT, SDGM

सबैलाई मित्रहरुलाई नमस्कार छ ।
मेरो तर्फबाट पनि २०६२ सालको दिपावलीको पावन अवसरमा सम्पूर्ण मित्रहरुमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्न चाहान्छु
Aryal, Jagannath J (ABQ PLANTS)

शुभ दिपावलीको पावन अवसरुमा सम्पूर्ण नेपाली साथहिरुमा हार्दिक मंगलमय शुभकामना टक्रयाउन चाहन्छु

दामोदर ढुंगाना

Dear all friends chhoto milanko lamo samjana ani Deepawali ra Nepal sambat 1126 ko mangalmaya shubhakamana. Have a great day ahead.
With best regards
Sagar

शुभ दिपावलीको उपलक्ष्यमा सम्पूर्ण मित्रहरुमा मेरो तर्फबाट मंगलमय शुभकामना ।।
YUV RAJ KUMAR K.C.
MAIL CLERK, ROSS
PHONE # 4251970
FAX # 4251322

शुभ प्रभात !
२०६२ सालको दिपावलीको पावन अवसरमा सम्पूर्ण मित्रहरुमा उत्तोरत्तर प्रगतीको साथै चीर दिर्घायुको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु ।

Khem Nath Poudyal
Bandipur

पोहोर साल नेपालमा देउसी भैलो खेल्नेहरु यसपाली साउदी अरेवियामा पोहोरको क्षणलाई संझेर यसरी कविता कोर्छन्

पोहोरको देउसि सम्झी यो मन् एकोहोरो हुन्छ ।

वाह चन्द्र जी वाह !! क्या वात छ क्या धुन छ ।
पोहोरको देउसि सम्झी यो मन् एकोहोरो हुन्छ ।

संघारमा सानी बैनी दियो कलश बाल्दै होलिन्
भान्छा बसि मेरि आमा सेलरोटी पोल्दै होलिन्
हामी त परदेशी मान्छे न चयन छ न सुकुन छ
वाह चन्द्र जी वाह !! क्या वात छ क्या धुन छ ।

गाउँ भरी साथिभाई देउसि भैलो भन्दै होलान्
दक्षिणामा कति रहेछ भनिकन गन्दै होलान्
यहाँ त हेर्नु पनि मात्रर् इदमो जून छ
वाह चन्द्र जी वाह !! क्या वात छ क्या धुन छ ।

गए साल त संगै थिएँ रमाईएथ्यो गाईएथ्यो
भाईटीका, गलामा माला मिठो मिठो खाईएथ्यो
यहाँ त खानु पनि के पानीमा पनि नुन छ ।
वाह चन्द्र जी वाह !! क्या वात छ क्या धुन छ ।

वाह चन्द्र जी वाह !! क्या वात छ क्या धुन छ ।
पोहोरको देउसि सम्झी यो मन् एकोहोरो हुन्छ ।
With regards,
õõõõõõõõõ
e b i k i f
Budget & Accountability Group (FMD)
SAUDI ARAMCO, DHAHRAN
Tel : (+966 3) 872-6708
Fax : (+966 3) 872-1237
E-mail : binit_sanuthebest@yahoo.com

यसरी साउदी अरवमा नेपालीहरुले तिहारको शुभकामना तथा अनुभवहरु एक अर्कामा बाँडेर मनाउने गर्दछन् । कतिपय त एकले अर्कालाई कहिल्यै भेटेका हुनन् देखेका पनि हुनन् तर पनि इमेलको आधार बनाएर शुभकामनाका गुच्छाहरु साटासाट गर्ने गर्दछन् ।

2 Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/11/01/suvkamana-ka-juchchhaharu/trackback/

  1. Chij ji,
    Well done job!

    ii appreciate it

    with regards
    chandra gurung

    Comment by Chandra S. Gurung — November 1, 2005 @ 8:59 am

  2. Chaij Jee,

    You have done well jobs and really I appreciate it. you are collecting our greetings and placing in your own blog which will be worldwide. It assist that the greetings for all neplaese who are living over the world.
    Thanks

    Thanks

    Comment by Dhruba Hamal — November 1, 2005 @ 9:16 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.