More than 20 Nepelese are killed from poisonous alcohal
साउदी अरवमा विषालु रक्सीको सेवनबाट २० औं नेपालीको मृत्यु
भर्खरै इमेलबाट प्राप्त समाचार अनुसार साउदी अरेवियाको दमाममा विषालु रक्सीको सेवनबाट २० जना नेपालीहरुको मृत्यु भएको र अर्का एकजना मित्रको अनुसार दमामको आकाशमा हेलिकम्पटर घुमिराखेको छ भन्ने समाचारहरु इमेलहरु मार्फ व्यापक भइराखेको पाएँ ।

दमामलाई साँझ नियाल्दा
इमेल तल हेर्नुस्
Sampurna Mitraharumaa Mero NAMASKAR,
Euta dukhkako khabar bhanau ki ke bhanau. Huna ta hal samma yo kura kati samma sacho ho bhanne ramrari malai thaahaa huna sakeko chhaina. Tara pani eutaa biswaasilo saathi baata suneko kura bhaeko le tapaain harulai pani sunaaudaichhu. Kehi chhin agaadi hamra ek jana biswaasila mitra le malai phone garera bhane anusar hijo Dammam maa bisalu raksiko sebanbaata 20 janako mrityu bhaeko jaanaakaari huna aaeko chha. Tyasaile hajurharu sanga anurodh gardachhu ki aafnaa sampurna parichit mitraharulaai yo kuraako jaanaakaari garaaudai ek patak puna raksi napiuna ko laagi anurodh garau. Sayad hamro yo sano kadamle kasaiko jyan bachauna sakchha ki. Kasaika mumaa buwaa kaa mutukaa tukraalai samhali uha haraukaa saamu farkauna kehi sahayog pugchha ki.
La ta mitraharu tapaainharule kehi nayaa jaanakaari paunu bhaemaa sabailai inform garnu holaa ra maile paae pani garne nai chhu.
Anil K. Acharya
Sathiharu namaskar, yo ghatanako barema maile yek jana Saudi sathi lai bujda traffic check bhairaheko chha sambhawata yo satya ghatana ho bhanne suniyo. Ahile damam chhetra oripari heli copterle surch gari raheko chha bhanne sunnama aayeko chha. Surch bhai raheko chha satya sacho turunta out hune sambhana chha,
Regards
Sagar
तत्कालै दमाम स्थित एभरेष्ट इन्टरनेटका साथी मुस्तफा खानलाई टेलिफोन सर्म्पर्क लिदा त्यहाँ त्यस्तो केही नभएको जानकारी हुन आएको छ ।
वास्तवमा उहाँको अनुसार कुरा के रहेछ भने हिजो एउटा लावारिस साउदीले आफूले धान्न नसक्ने मात्रामा रक्सी सेवन गरेर सुतेको सुते नै भएकोले वलेदिया (नगरपालिका) ले लगेको कुरा स्पष्ट वताउनुभयो ।
तत्कालै गल्फ इन्टरनेटका विष्णु जीसंग पनि मेरो टेलिफोन सर्म्पर्क भएको थियो । उहाँको अनुसार यस्ता कुराहरु आइरहेको तर कहाँ हो स्पष्ट नभएको जानकारी दिनुभयो । त्यस्तै दमामका अर्का व्यापारी तथा समाजसेवी हरी प्रसाद घिमिरेज्यू तथा रोयल रेष्टुरेन्टका मालिक वलराम गिरीसंग चाहि मेरो टेलिफोन सर्म्पर्क हुन सकेन । उहाँहरु कोठामा विश्रामको लागि लागि सक्नु भएको रहेछ ।
थप समाचार प्राप्त भएपछि पुन अपडेट गर्ने नै छु ।
namaskar ma bishnu gulf internet batta . sir khabar samprasan garnu bhanda pahila sattaya ho wa hoina ramro sanga bujhnus . tapai ko blog saudi ma matrai haina nepal ra sansar bhari harchhan .yas khabar batta nepali haru ra tin ko guardian haru ma kasto effect hunchha b4 garnus . thank u
=====================================
विष्णु जी,
कमेन्ट पठाएर सहयोग गर्नु भएकोमा हृदयदेखि नै स्वागत गर्न चाहन्छु । तपाईहरुको सुझाव, सहयोग, सद्भाव र विश्वासबाट नै यो व्लग चलाउन सम्भव भएको हो । यो व्लगको हितको लागि तपाईहरुको कमेन्टले निकै टेवा पुर्याउने छ भन्ने मलाई लागेको छ ।
माथिको विषयमा विस्तृत जानकारी हजुरहरुबाट पाउने आशा गर्दछु ।
प्रवासबाट
इमेल गर्नुहोस्
Comment by bishnu — November 12, 2005 @ 8:44 pm
दमाम, साउदी अरब ।
१३ नोभेम्वर २००५,
हिजो दिनभर दमाममा एक किसिमको कौतुहल र निरासको वातावरण फैलियो । उधेलियाबाट एक जना मित्रले फोन मार्फत जानकारी गराउनु भयो कि विषाप्त रक्सि सेवन गरेका कारण साउदी अरबको दमाममा २० जना नेपालीको मृत्यु भयो रे । हेलिकप्टर आकाशमा उड्दै छ रे? बाटो बन्द गरेर प्रहरीले खान तलास गर्दैछ रे ? अचम्म…………
लाली गुराँस
Comment by लाली गुराँस — November 13, 2005 @ 8:28 am