November 16, 2005

Please Contribute for Keher Bdr. Limbu

Filed under: News

केहर बहादुर लिम्बुलाई सहयोग गरौं
लामो समयदेखि शारिरिक तन्दुरुस्ता विना साउदी अरेवियाको अरेवियन फाल नामक कम्पनीमा कार्यरत श्री केहर बहादुर लिम्बुलाई उधेलियाबाट हिजो राती अकस्मात ज्यादै पेटको रोगले चापेपछि हेड अफिस रहिमा पठाइएको छ । यसभन्दा अघि पनि धेरै पटक विरामी पर्दा आफ्नै खर्चमा उहाँले उपचार गराइरहनु भएको थियो ।

विरामी केहेर वहादुर लिम्बु (पुरानो तस्विरमा)

यिनै सर्न्दर्भमा चौतारी समूह नेपालले उहाँको स्वास्थ्य उपचारको लागि आफ्नो अक्षय कोषबाट १५० साउदी रियाल दिने निर्णय गरेको छ । साथै उक्त संस्थाका संस्थापक सदस्य तथा वर्तमान सचिव श्री दामोदर ढुगानाद्धारा उहाँलाई सकेजति व्यक्तिगत सहयोग गर्न इमेल मार्फ सम्पूर्ण जनमानसमा आव्हान गर्नु भएको छ ।

उहाँको इमेललाई मैले जस्ताको तस्तै यहाँ साभार गरेको छु ।

Namaskar Sathiharu,

The sudden sickness of Mr. Kehar Bahadur Limbu, Arabian Fal Company, who is transferred from Udhailiyah project to Rahima. On such situation, the CSN decided to provide the assistance of SR-150 to him with all the best wishes.

Regarding this matter If you have any comments and other question, please contact freely with Damodar Dhungana (Secretary, CSN) at 03-5763729 or Mobile -0502172306.

If are you interested to help him personally contact with me as soon as possible

You shall be highly thankful!

Regards,
Damodar Dhungana (Damu)
Tel: 576-3729; Fax:576-3713 Mobile: 0502172306
e-mail: dhungadx@exchange.aramco.com.sa
Yahoo: damudir@yahoo.com

1 Comment »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/11/16/please-help-for-keher-bdr-limbu-2/trackback/

  1. हामी २१औ शताब्दिका सहयात्रीहरुमाझ संचारको परिभाषा दिईरहन म आवश्यक ठान्दिन । यो सुचना एबं संचारको युगहो जस्लाई तपाई हामीले अंकमाल गरेर अघि बढिरहेका छौ । यो परिवेशमा बसेर हामीलाई बेव मार्फत संसारभरि छरिएर रहनु भएका नेपाली मित्रहरुमा साउदीमा भए भोगेका सत्य तथ्य जानकारीहरु पश्कने अवसरको सृजन एवं विविध कामका व्यस्ततामा पनि चौतारीलाई दिनुभएको अथक श्रम तथा निश्वार्थ सेवाको लागि चौतारी समूह तपाई श्री चिज कुमार श्रेष्ठ लाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहान्छ ।
    आउदा दिनहरुमा पनि हिजो र आज झै निरन्तरताको अपेक्षा गर्दछ ।
    दामु
    सचिव (चौतारी समूह नेपाल)
    Regards,
    Damodar Dhungana (Damu)
    Tel: 576-3729 ; Fax:576-3713
    e-mail: dhungadx@exchange.aramco.com.sa

    Comment by Damu — November 16, 2005 @ 7:31 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.