November 19, 2005

Mobile ma Fohar Message Napathau

Filed under: News

मोबाइलमा फोहोर म्यासेज नपठाऊ
चिनियाँ दूरसञ्चार निकायले मोबाइलमार्फत पठाइने सबै किसिमका अश्लील एवं अप्रभावकारी सन्देश आदान-प्रदान गर्ने सबैलाई समात्ने भएको छ । सञ्चार मन्त्रालयले नै उक्त निकायलाई अब त्यस्ता किसिमका फोहोरी र नकचरा सन्देश प्रयोगकर्तालाई गम्भीर रूपमा कारबाही गर्न निर्देशन दिइसकेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यौन र भविष्यफलजस्ता अन्धविश्वासी एवं अप्रभावकारी सन्देशलाई यत्रतत्र फिँजाउन भएको मोबाइलको प्रयोगलाई प्रविधिको दुरुपयोग मानिएको छ । सूचनाप्रविधिको विश्वव्यापी प्रयोग र त्यसमाथि अन्धाधुन्ध भैरहेको दुरुपयोगका सम्बन्धमा विभिन्न देशले छुट्टाछुट्टै किसिमका कानुनको व्यवस्था गरे पनि कार्यान्वनमा भने समस्या देखिने गरेको छ ।

1 Comment »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/11/19/mobile-ma-fohar-message-napathau/trackback/

  1. Dear Chij,
    thank you very much for your all effort to make it most interesting to all of the readers
    Wish you all the best in the days to come.
    thanks

    Comment by Yamanand Tiwari — December 8, 2005 @ 4:14 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.