December 3, 2005

My Presense in Saudi Aramco Farewell Party

Filed under: News

साउदी आरामको फेरवेल पार्टीमा मेरो उपस्थिति
गत वुधबार साउदी आरामकोमा कार्यरत अब्दुल हमिद एल डर्विसलाई आरामकोको तर्फाट विदाइ कार्यक्रम सम्पन्न भयो । उनलाई एक विशेष समारोह वीच सम्मानपूर्वक उपहारहरु दिएर विदाइ गरियो । उहाँ साउदी आरामको साउथन एरिया वेल अपरेसनको लागि एड्भाइजरको पोष्टमा लामो समयदेखि कार्यरत हुनुहुन्थ्यो । साउदी आरामको इम्पोइहरुको वीचमा एल हासाको होटल इन्टरकन्टिनेन्टलमा विशेष पार्टी दिइएको थियो ।

अलहासा इन्टरकन्टिनेन्टललाई वाहिरबाट दृश्यावलोकन गर्दा (more…)






















Thank you for visiting my blog.