Bomb Blasts in Nepal, 2005
केहि दशक अगाडिसम्म सुन्दर शान्त नेपाल भनेर हामीले कितावहरुमा पढ्ने गर्दथ्यौं । तर आज देशको अवस्था ज्यादै नाजुक वनिसकेको छ । आफ्नै दाजु भाइ वीचको कलहले नेपाल आमाको मुटु छिया छिया पारेको छ ।

Map of Nepal
यिनै सर्न्दर्भमा वम व्लाष्टका घटनाहरु पनि व्यापक रुपमा घटेका छन् । २००५ मा नेपालको कुन कुन भूभागमा कति वम व्लाष्टिङ भए कति मरे र कति क्षतविक्षत भए त्यसको डाटा तल उल्लेख गरिएको छ ।
Chij ji,
It is nice information. I really appreciate it!
regards, chandra s. gurung/saudi arab
Comment by chandra s gurung — December 10, 2005 @ 6:02 am