December 11, 2005

Khai K K Garnu Garyo

Filed under: Literature

खै के के गर्नु गर्‍यो ।।
लौन के भो मधुमासको, प्रहर निकै चढ्यो ।
गर्ल फ्रेण्ड बनाउने, रहरले गर्नु गर्‍यो ।।
उमेर सत्र भाकै छैन, दाह्रि-जुँगा आकै छैन
तर पनि ट्यापे बन्ने, लहर चढ्नु चढ्यो ।
जानै पर्ने आजकल डिस्को, फेसन व्यूटी मिसको ।
दिउँसै रात पार्ने छाडा शहरले खै के के गर्नु गर्‍यो ।।
विनित, के.एस.ए.






















Thank you for visiting my blog.