A chat-window
च्याटको झयाल मुनि एउटा छुट्टै संसार…………………….
सदा झै आज पनि गुड मर्निङ्ग ……….. भन्दै मेरो साथी प्रसेस आईपुग्यो । मैले गुड मर्निङ्ग नै नभनिकन च्याटको ढोका बन्दगरि पठाएँ । सदा झै आज पनि विहान अफिसमा आउँना साथ इमेल खोलि हेरें । हुन त विदेशको अफिसमा काम गर्ने, तर पनि अरुको तुलनामा मेरो काम सजिलो भनौ या सोझा बोसहरु परेर भनौं । म आफूलाई चाहेको बेला च्याट ओपन गरेर नेपालका पुराना नयाँ साथीहरु संग हाँसिमजाक गर्न सक्छु । आफूलाई चाहिएको बेला आईडियाहरु एक्सचेन्ज गर्न सक्छु । यो पनि एउटा शौभाग्य नै भनौं ।
A chat-window
हुन पनि आरामको अफिसमा एउटा कप्यूटर अपरेटर अथवा आय्डमेन असिस्टेन्ट (कार्यालय साहयक) भएर काम गर्नु, मलाई त निकै सजिलो लाग्छ । त्यस माथि पनि ३ सालको फूल-एक्सपिरेन्सका साथै बोसहरु पनि राम्रा राम्रा………त्यस पछि त फुसद नहुने त कुरै भएन नि । (more…)