December 31, 2005

Filed under: News

साउदी अरवमा प्रवासी गेष्ट हाउसको उदघाटन भव्य पार्टी
विरानो मुलुकमा स्वदेशको माया वोकेर प्रवेश गरिन्छ, दुःख र खुशीका भावहरु मुटुमा संगालेर आफ्नो देश र संस्कृतिको माया अनि अनुसरण गर्दै हरेकले नेपाली हुनुको दायित्व निभाउने जमर्कोमा साउदी अरव छिरेका नेपालीहरु आफ्नो परिवारको निम्ति मात्र नभएर राष्ट्रको ढुकुटी भर्दछन् । (more…)






















Thank you for visiting my blog.