खल्ति च्याटिएको नयाँ पाईन्ट…………
नेपाली दाजुभाइहरु हो……….. यदि तपाई नयाँ पाईन्ट लाउँदै हुनुहुन्छ भने विचार गर्नुस् त……….. यदि त्यो पाईन्टको खल्ति च्याटिएको छ भने के गर्नुहुन्छ ? त्यतिकै लाएर बाहिर जानु हुन्छ कि त्यसलाई अर्को लाउँन फुकाल्नु हुन्छ- या आफुले लाईराखेको पुरानो पाईन्ट नै सहि भनेर पुरानो लाउँनु हुन्छ कि, यस च्याटिएकोलाई नयाँ फेसन बनाएर लाउँनु हुन्छ ? मैले भन्न खोजेको कुरा हो, नेपालको हालको राजनिति पनि त्यहि खल्ति च्याटिएको नयाँ पाईन्टसरह भएको छ । नपत्याए विचार गर्नुस् त। (more…)