कतारमा एक नेपालीद्वारा आत्महत्या
गत दुई वर्षदेखि दोहा स्थित प्लानेट इन्टरनेट क्याफेमा कार्यरत २३ वर्षिय विनोद सिटौलाले आफ्नै कोठामा आत्महत्या गरेका छन् ।
नेपाल कतार डट कमले जनाएअनुसार झापा जिल्ला निवासि सिटौलालाई साथीहरुले आकाशको नामले बोलाउदथे । समाचार अनुसार हिजो दिउसो ४ बजे कोठामा फर्केका सिटौलालाई संगै बस्ने अर्का साथीले बेलुकी ८ बजे कोठामा झुण्डीएको अवस्थामा फेला पारेका थिए । अविवाहीत सिटौला केहि महिनामै छुट्टीमा नेपाल फर्कने योजनामा भएको निजका सहकर्मीहरुले बताएका छन् । आत्महत्या गर्नुको कारण थाहा हुन सकेको छैन ।
January 3, 2006
Comments »
The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/03/114/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>