January 11, 2006

मुस्लिमहरुको ५ दिन लामो वक्रिद विदा र हाम्रो खोवर यात्रा

Filed under: Article

हरेक वर्षजस्तै यसपाली पनि मुस्लिमहरुको महान् चाड वक्रिद इद एल अदा अस्तिबाट शुरु भयो । सवैलाई अस्ति देखिनै ५ दिन लामो विदा भएको छ । यो वक्रिदमा मुस्लिमहरु मक्का मदिना जुन साउदीभित्र पर्दछ त्यहाँ गएर धर्म कमाउने गर्दछन् । मुस्लिम धर्मको स्थापना पनि यही मक्का मदिनाबाट भएको कुरा मुस्लिमहरु विश्वास गर्दछन् । मक्का मदिनामा लाखौंको संख्यामा श्रद्धालुहरुको भीड लाग्ने गर्दछ । त्यहाँ साउदी अरेवियाबाट मात्र नभएर संसारका धेरै देशहरुबाट भक्तजनहरु आउने गर्दछन् । जसलाई हज यात्रा भनेर चिन्न सकिन्छ । (more…)

सुनौलो बिहानीको संकेत

Filed under: Article

समय बडा बलवान छ । यसलाई धकेलेर पछाडि फर्काउन सकिन्न । समयभन्दा अगाडि पनि न कोही जानै सक्छ नत समयभन्दा अगाडि केही गर्नै सकिन्छ । सबैले समय अनुसार चल्नु पर्छ, समय अनुसार गर्नु पर्छ । (more…)






















Thank you for visiting my blog.