एक्लेढेँडूको कथा
भएभरका उसका आफन्तलाई एकदिन उसले स्वाहा पार्यो र ऊ दुनियामै एक्लो बन्यो। त्यसैले उसको नामै एक्लेढेँडू रह्यो। आफ्ना बितेका कुरालाई संझेर बुढेसकालमा छातिभरि ऐठान लिएर बस्थ्यो सो बुढो एक्लेढेँडू। उसलाई निद्रा लाग्दैनथ्यो। सुतिहाले भटट र रेटेटे गर्दै घमासान घुर्थ्यो। (more…)