January 16, 2006

बंगलादेशको फोनमा अश्लील कुराकानी

Filed under: News

वंगलादेशी सरकारले मोवाइल कम्पनीलाई आधारातपछि दिइने free call service वन्द गर्न आदेश दिएको छ । युवाहरुको नैतिक मूल्यलाई संरक्षण गर्नको खातिर यो प्रतिवन्ध लगाइएको कुरा जानकारीमा आएको छ ।

वंगलादेश दूर संचार आयोगको अनुसार आधारातमा दिइएको free call service ले गर्दा युवाहरु रातभरी नसुतेर लामो टेलीफोन कन्भरसेसनमा लाग्ने, तथा अश्लील वातहरु टेलिफोनमा हुने भनेर अभिभावकहरुको सिकायत आएको कारण उक्त सुविधामा प्रतिवन्ध लगाइएको कुरा वंलादेशी सरकारले जनाएको छ ।

वंगलालेशमा धेरैजसो मानिसहरु परम्परावदी छन् । यस्तो समाजमा पारिवारिक छनौटको आधारमा एरेन्ज म्यारेन्ज हुने गर्दछ । विहे अगाडि केटाकटीहरुको एकअर्कामा वातचित तथा अन्य सम्बन्धलाई राम्रो मानिदैन ।






















Thank you for visiting my blog.