January 22, 2006

प्रसिद्ध गायिका तारादेवीको ६१ बर्षको उमेरमा आज राति निधन

Filed under: News

नेपालकी प्रसिद्ध गायिका तारादेवीको ६१ बर्षको उमेरमा आज राति असामयिक निधन भएको छ । बरिष्ठ गायिका तारादेवी नेपालको पुराना गायिकाहरुमा पर्नु हुन्छ । उहांका सैयौ सदावहार नेपाली गीत रेकर्ड भएका छन् । उहाँ विगत लामो समयदेखि विरामी पर्नु भएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/22/198/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.