January 28, 2006

विद्यार्थीहरुको आक्रोश

Filed under: News

देशमा प्रजातन्त्र बहाली गर्न सरकारलाई चुनौती दिंदै, नगर निर्वाचनको विरोध गर्दै सात दल निकटका आठ विद्यार्थी संगठनले काठमाडौंमा व्यापक प्रदर्शन गरेका छन् । अझै पनि सरकारले सुनेको नसुनेझैं गर्ने हो भने भोलि यो देशको स्थिति सामान्यरुपबाट गुज्रला भन्नु दिउँसै सपना देख्नु वराबर हुनेछ । संर्घष चारैतिरबाट अघि बढिसकेको छ अवको स्थितिलाई नियन्त्रणमा राख्न सहज छैन ।

अतः वर्तमान सरकार तथा देशको लिडरसीप गरिवक्सने राजा ज्ञानेन्द्रले ठोस कदम चाल्ने वेला आएको होइन र ?

फोटो श्रोतः स्वतन्त्र नेपाल

विद्यार्थी संगठनका कार्यकर्ताहरु सडकमा आगो बालेर अवरोध सिर्जना गर्दै ।






















Thank you for visiting my blog.