February 13, 2006

रत्नपार्कमा बम बिष्फोट

Filed under: News

जनयुद्ध स्थापनाको ११ औं वर्ष गाँठक दिन आज दिउँसो माओवादी छापामारहरुले राजधानीको मुटु रत्नपार्कमा शक्तिशाली बम विष्फोट गराएका छन् । माओवादीले दिउँसो १४:४५ बजे रत्नपार्कको फोहरको ट्याँकरमा एक शक्तिशाली बम विष्फोट गराएपनि कुनै मानवीय क्षति भने नभएको बताइएको छ । र्सवसाधारणको अत्यन्तै चहलपहल हुने घटनास्थल नजिकै उपत्यका प्रहरी कार्यालय रहेको छ । काठमाडौंको मुटुमा रहेको डीआइजी कार्यालय अगाडीनै यसरी बम विष्फोट हुँनुले उपत्यकाको सुरक्षास्थिति कस्तो छ भन्ने प्रष्ट हुन्छ ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/02/13/230/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.