February 28, 2006

आज मेरो अफिसमा अन्तिम दिन

आज मेरो अफिसमा अन्तिम दिन त्यसैले डकुमेन्ट तथा लिंक र प्रोसेडुरहरुलाई हयाण्ड ओभर गर्दागर्दै समय निस्कियो । अवका केही दिनहरु व्लगलाई अपडेट गर्नमा मेरो व्यक्तिगत कारण भनुया नेपाल फर्कने चाँजोपाँजो मिलाउँदैमा निस्कने हुँदा व्लग भिडिटरहरुसंग माफी चाहन्छु तर यसको मतलव यो होइन की व्लग नै अपडेट नहोस् । नेपाल पुग्ने वित्तिकै नेपालका तथा इमेल र इन्टरनेटबाट प्राप्त न्यूज, आर्टिकल तथा सान्दर्भिक विषयहरु समाबेश गर्ने नै छु । हवस् त त्यतिन्जेल चाँहि यो हिन्दी फिचर फिल्म मडर हेर्नुहोला ।
1

1 Comment »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/02/28/murder1-5/trackback/

  1. THANK U VERY MUCH

    Comment by INIDANEPAL — June 3, 2007 @ 12:30 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.