Karfu
सरकारद्वारा सात राजनीतिक दलको बृहत् प्रदर्शन असफल पार्न १८ घण्टा लामो कर्फ्यु आदेश जारी दलहरुद्वारा कर्फ्युसमेत उल्लंघन गर्ने चेतावनी
सरकारद्वारा सात राजनीतिक दलको बृहत् प्रदर्शन असफल पार्न १८ घण्टा लामो कर्फ्यु आदेश जारी दलहरुद्वारा कर्फ्युसमेत उल्लंघन गर्ने चेतावनी
संसार परिवर्तनशील छ । हिजोको परिवेश आज छैन र आजको अवस्था भोलि नहुने कुरा पनि र्सवसविदितै छ । इतिहासमा कस्ता कस्ता मै हुँ भन्नेले पनि घुँडा टेक्न बाध्य भएको कुरा इतिहासकारहरु लेख्दछन् । नेपोलियन जस्ता व्यक्तीले घुडा टेक्नु पर्यो भने नेपालको लोकतान्त्रिक आन्दोलनमा यहाँको सरकारले किन इतिहासलाई नबुझ्ला र -
चारैतिर व्यापक आन्दोलन चर्कदैछ । हेटौंडा जस्तो सानो शहरमा त लाखौं पर््रदर्शनकारीहरु जमघट भाका छन् भने काठमाडौं आज ५ लाख जनता सडकमा उत्रने छन् । सरकारले लगाएको कर्फूका कारण लामो समयदेखि संचार माध्यममा जुट्नु सकेको थिइन । आज पनि आशा त थिएन त्यसैले मैले आन्दोलनमा खिचेका तस्विर र्सार्वजनिक गर्न सकिन । आशा छ भोलि पुन नेटमा छिर्न सकियो भने तस्विरहरु र्सार्व्जनिक हुनेछन् । नेपाल एक त वन्द त्यसमा पनि इनटरनेट ज्यादै ढिलो खुल्ने हुँदा पनि फोटो अपडेट गर्न यादै गारो हुँदारहेछ ।
Thank you for visiting my blog.