April 20, 2006

लोकतान्त्रिक आन्दोलन र नेपाल

Filed under: News

संसार परिवर्तनशील छ । हिजोको परिवेश आज छैन र आजको अवस्था भोलि नहुने कुरा पनि र्सवसविदितै छ । इतिहासमा कस्ता कस्ता मै हुँ भन्नेले पनि घुँडा टेक्न बाध्य भएको कुरा इतिहासकारहरु लेख्दछन् । नेपोलियन जस्ता व्यक्तीले घुडा टेक्नु पर्‍यो भने नेपालको लोकतान्त्रिक आन्दोलनमा यहाँको सरकारले किन इतिहासलाई नबुझ्ला र -

चारैतिर व्यापक आन्दोलन चर्कदैछ । हेटौंडा जस्तो सानो शहरमा त लाखौं पर््रदर्शनकारीहरु जमघट भाका छन् भने काठमाडौं आज ५ लाख जनता सडकमा उत्रने छन् । सरकारले लगाएको कर्फूका कारण लामो समयदेखि संचार माध्यममा जुट्नु सकेको थिइन । आज पनि आशा त थिएन त्यसैले मैले आन्दोलनमा खिचेका तस्विर र्सार्वजनिक गर्न सकिन । आशा छ भोलि पुन नेटमा छिर्न सकियो भने तस्विरहरु र्सार्व्जनिक हुनेछन् । नेपाल एक त वन्द त्यसमा पनि इनटरनेट ज्यादै ढिलो खुल्ने हुँदा पनि फोटो अपडेट गर्न यादै गारो हुँदारहेछ ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/04/20/nfstflgqs-cfgbfng-gkfn/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.