July 17, 2006

लोकतान्त्रिक आन्दोलनमा हेटौडावासीको भूमिका

Filed under: News

लामो प्रवासको वसाइपछि नेपाल केहि महिना छुटि लिएर मार्च ७, २००६ तारिख को दिन दमाम हुँदै काठमाडौं पुगेको थे । काठमाडौंबाट आफ्नो वासस्थान हेटौंडा पुगेको केहि दिनमै नेपालमा ठूलो क्रान्ति लोकतान्त्रिक आन्दोलन चर्कन पुग्यो । आन्दोलनको क्रममा हताहत हुनेको संख्या र दुर्घटनामा पर्नेहरु निकै थिएँ । मैले पनि हेटौडाको लोकतान्त्रिक आन्दोलदनमा साथ दिए । त्यस समयमा चारैतिर वन्दको प्रभावको कारण मैले खिचेका फोटोहरु र्सार्वजनिक गर्न सकेको थिइन। तिनै फोटोहरुलाई ढिला नै भए पनि र्सार्वजनिक गर्ने जमर्कोमा लागेको छु । लोकतानित्रक आन्दोलनमा सहयोग गर्नुहुने, आन्दोलनमा भाग लिनुहुने तथा मेडियाका केहि मित्रहरुलाई मैले विश्वास दिलाएको थिएँ यि फोटोहरु र्सार्वजनिक हुनेछन । ल त मित्रहरु मेरो साइटमा छिर्नु भइ हेटौंडाको लोकतान्त्रिक आन्दोलनका दृश्यहरु भोजन गर्नुस है त ।












Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/07/17/lok/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.