लेवननको दुखमा सरिक इराकी नेपालीहरुको गुनासो
लेबनानको नेपालीहरु को बारे मा खोजतलास जस्तो पत्रीका ले केही नलेखदा अचम्म लाग्यो, यो सरकारले लीगलि लेबनान काम गर्न गएका नेपाली लाइ त हेरेन भने हामी इराक मा इलीगल रुपमा आउने नेपालीले के आश गर्नु यो सरकार लाइ त हामी ले पठाएको रेमिटान्स देखि मात्र मतलब छ नेपाली मरोस की बाचोस उनिहरुलाइ के मतलब उनी हरु को छोरा या आफन्त परे को भएपो सन्सद हरु ले पनि सन्सदमा आबाज उठाउथे तसैले त ” नेपाल सतीले सरापे को देश भन्छन नी।
सम्पुर्न
इराक पीपीआइ मा काम गर्ने नेपालीहरु
K P Oli, what you are looking? You must process soon to take out Nepalese from Lebanon, again it must not happend incident when 12 Nepalese were killed by hosteged in Iraq. If like this happend I think first will fire you.
Prakash
First Kuwaiti Company
Baghdad Iraq
Comment by Prakash Gurung — July 23, 2006 @ 9:23 am
KP Oli Kaju chapaudaichhan.
Comment by Deepak Luintel — July 27, 2006 @ 8:27 am