August 2, 2006

प्रेमि प्रेमिका

Filed under: Literature

लामो समय देखि प्रेम बन्धन मा बाँधिएका प्रेमी र प्रेमिका एक दिन नयाँ गाडी मा नगरकोट घुम्न जान्छन्, त्यस्तो नयाँ गाडी किन्नु को बाबजुद पनि प्रेमी लाई उदास देखेर प्रेमिका सोध्छिन्: के भयो ,किन उदास छौ?
प्रेमी: मैले तिमीलाई भन्नै पर्छ, धेरै लामो समय देखि मैले तिमी सँग एउटा कुरा लुकाएको छु
प्रेमिका अत्तिदै: के भयो? के कुरा हो, भनन।
प्रेमी: म विवाहित हुँ, मेरो एउटा बच्चा पनि छ,
प्रेमिका हाँस्दै: थ्यान्क्स गड !म त यो गाडी अर्कैको भन्न लाग्यौ कि भनेर आत्तेको!

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/08/02/jokes/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.