August 23, 2006

सपनामा उनी

Filed under: Literature

जदौं सदा झे सबैलाई शुभ प्रभात
के लेख्ने होला सोच्नै सकिन म त
जे भए पनि पढ्नु होला मेरो सपना
लाग्थ्यो कुनै थियो जस्तै बिपना

सपनीमा नै मैले एउटी केटी देखे
उनीलाई हतपत एउटा चिठी लेखे
नाम तिनको थिइन रे रमीला
हेर्दै लाग्थ्यो कि साच्चै र्सर्मिला

जीउ डाल उनको साह्रै नै राम्रो
प्रेम गाढा सम्बन्ध थियो र हाम्रो
कुसुमको बोट मुनि गएथे म भेट्न
खोजेथे मैले जवानीको प्यास मेट्न

सबै बस्त्र तिनको एक एक खोल्यो रे
कुरा मिलेर पनि तिनी बोल्यो रे
सम्बन्ध हाम्रो ठिक हैन भनेर
यौन हो रोकिएन सब कुरा जानेर

त्यसैले सम्झाउदै गरे शुरु मैले
तिनी रुदै थिइ बुझनि पहिले
जब भयो सब बरबाद उनी
बल्ल थाहा भएछ बोल्यो मलाई खुनी

जे हुनु भयो त भनेर के हुने
नगर्नु अब काम तिमीले रुने
यस्तै गरी जब उठे केही बोली
हिडे म उनकै कोठाको ढोका खोली

डर र त्रास लिएर हिड्न खोज्दा
म बेहोस भएरे उसको बाउले देख्दा
होसमा ल्याउन तिनीहरुले थालेछ
बिउझदा एक्लै बिपनामै बोलेछ

अचम्मको थियो त्यो क्षण मलाई
सुने झै थियो बिपनामै उनको बोलाई
यस्तै हुदोरहेछ केटी नदेखीरहदा
पीडा भन्ने यस्तै होला दिल थामीरहदा

नीर तामाङ
०३ ३७८-३७७५

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/08/23/p355/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.