August 27, 2006

अन्तरिम संविधान २०६३

Filed under: News

निकै लामो कसरत पछि नै भएपनि अन्तत अन्तरिम संविधान तयार भएको छ तर पनि यसका कयै महत्वपूर्ण वुँदाहरुमा भने अझैं पारदर्शिता आएको छैन। यसको मतलव अझै महत्वपूर्ण निर्णय हुन बाँकी नै छन् । ७२ पेज लामो यस अन्तरिम संविधानमा नेपाल र नेपालीको हकमा बुँदाहरु लेखिए पनि राजाको बारेमा अझैं गौण देखिएको छ ।
अन्तरिम संविधान २०६३ लाई पढ्न तल क्लीक गर्नुहोस् ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/08/27/p364/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.