मोरियाटी मोरियाटी मोरियाटी अनी…………….. राजाबादी
रमिला नेपाल
२०६३ असोज १० गते
आज बिश्वका आतंकबादीहरु , उग्रबादीहरु , अतिबादीहरु र कम्यूनिष्टहरु , जो धर्मको नाममा , पूजिबादको नाममा , साम्राज्यबादको नाममा र उग्रराष्ट्बादका नाममा जून किसिमले अन्तराष्टि्य स्तरमा आफ्नो आतंक फैलाई रहेको छ । जून किसिमले प्रभुत्व जमाउन अगाडी बढ्ने प्रयास गरेको छ । त्यसको निम्ती उनिहरु अमेरिकी राष्ट्पतीलाई एकमात्र बाधक रुपमा प्रस्तुत गर्दछन् । त्यसै गरी नेपालका कम्यूनिष्टहरु पनि महामहिम मोरियाटीलाई उनिहरुको स्वार्थको एकमात्र बाधकको रुपमा प्रस्तुत गर्ने गरेका छन् । तपाई हालैको प्रचण्डजी ,महराजी लगायत बाबुरामजीहरुको भाषणहरु सुन्नुहोस । त्यहां तपाई त्यही पाउनु हुन्छ । वाँकी