September 10, 2006

दुनियाँको सवैभन्दा अग्लो टावर

Filed under: News

दुनियाँको सवैभन्दा अग्लो टावर दुवईमा निर्माण हुदैछ । यसको इस्टिमेसन अर्डर सन् २००३ मा भएको थियो र निर्माण कार्य भने सन् २००४ बाट शुरु गरियो । साथै यसको निर्माण अवधि ४ बर्ष राखिएको छ । सन् २००६ सम्ममा यसमामल तयार गर्ने र २००७ सम्ममा टावर पूरा गरिने लक्ष्य लिइएको छ । भने यसको लागत Dh800 million budgeted गरिएको छ। उक्त मलमा १००० पसलहरु रहने छन् । पाँच मिलियन स्कवायर फिट यसको स्पेश रहनेछ भने १६००० कार पार्किङ गर्न सकिने सामथर्ता यसको रहने छ । अरु पूरा इन्फरमेनको लागि तल हेर्नुस् ।

SPECIFICATIONS - BURJ DUBAI (DUBAI TOWER) AND DUBAI MALL, UNITED ARAB EMIRATES
Key Data
Order year
2003
Construction start
2004
Project type
Mall, residential and retail facilities and world’s tallest skyscraper
Location
Dubai, United Arab Emirates
Estimated investment
Dh800 million (mall, residential and retail facilities); Dh3.9 billion (tower)
Completion
2006 (mall); 2007 (tower)
Retail space
5 million square ft²
Shops
>1,000
Car parking
16,000 spaces
Key Players
Sponsor
EMAAR Properties PJSC

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/09/10/tower/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.