September 19, 2006

खुला मञ्चमा माओवादी परेड

Filed under: News

माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु -क्रान्तिकारी)को आज राजधानीको खुला मञ्चमा सुरु भएको १७औ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा माओवादीका कलाकारहरु नक्कली बन्दुक बोकेर परेड खेल्दै । कार्यक्रममा देशविदेशबाट आएका विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए भने प्रमुख अतिथि माओवादी वार्ता टोली सदस्य देव गुरुङ रहनु भएको थियो । कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा गीत गाएर चर्चित बनेका रुविन गन्धर्भका साथै माओवादी कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

स्रोतः एफएन न्युज

1 Comment »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/09/19/pared/trackback/

  1. nepal ma maubadi aula jastoo chaa,
    morning shows the day.

    Comment by Rajesh — September 22, 2006 @ 1:18 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.