October 1, 2006

गजल

Filed under: News

भक्त बहादुर मल्ल, साउदी अरेविया

आजभोली जुनेलीको कुरा गर्न मनलाग्छ
उनी सामू मनका इच्छा भर्न मनलाग्छ

झुकाउदै नजरहरु, फुकाईन मुस्कानसंग
आखिर मलाई पनि नजर तर्न मनलाग्छ

उनी सामू मनका इच्छा भर्न मनलाग्छ
खबर पाए मैले, आउने जाने बाटो त्यही

त्यही बाटो थुन्ने योजना कोर्न मनलाग्छ
उनी सामू मनका इच्छा भर्न मनलाग्छ

अपार यौबनी सुबासमा डुबेकी फुलमाया
“हावा” बनी अंग अंगमा र्सन मनलाग्छ

आजभोली जुनेलीको कुरा गर्न मनलाग्छ
उनी सामू मनका इच्छा भर्न मनलाग

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/10/01/p401/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.