March 11, 2008

Jokes

Filed under: News

तिन महान, वी.पी. कोईराला जो बितिसके मदन भण्डारी जो सिद्धिइसके नारायण गोपाल जलि सके बाँकी २ जना छौं,तिमी र म भेट्दै गरौं है ।

कहाँ छौ मित्र ? जहाँ भएपनि ६,७ घन्टा जहाँ हो त्यहीँ बस । तिम्रो ज्यानको खतरा हुनसक्छ………… ………किनकी नगरपालिकाले आज शहरको सबै भुस्याहा कुकुर मार्न थालेको रहेछ

दुई भन्दा बढी सन्तान नजन्माऔं………… ……… ……… ……… ……… ……एकबर्षमा ।

स्त्रिको कपडाकोमा सबैभन्दा बढी बेरिने गायककार को हो ?
उत्तरः उदीतनारायण झा । किनकी उनकै भनाई अनुसार कहिले तिम्रो पछ्यौरीमा अल्झें, कहिले तिम्रौ चोबन्दीमा अल्झें ।

निन्द्रा भगाउने उत्तम उपाय…..प्रेम गर्नोस् । किन ? किनकी भन्छन्: प्रेममा भोक,प्यास र निन्द्रा हराउँछ ।

मित्र, तिमीजस्तो राम्रो र असलमानिस यो संसारको अर्को कुनैपनि खण्डमा छैन भ………… ……… ..

लम्फुलाई मेसेज आयोः यो मेसेज पठाउने हिरो पढ्ने जिरो लम्फुले सो मेसेज रिप्लाई गरिदियोः यो मेसेज पठाउने जिरो, पढेने हिरो ।

रामले धनुष भाँच्दा जनक खुशी शिवले डमरु बजाउँदा पार्वती खुशी कृष्णले बाँसुरी बजाउँदा राधा खुशी मैले सुशेली बजाउँदा तिम्रो बाउ किन बेखुशी यार ?

लुगा धुने धोबी तरकारी खाने कोबी जो एसएमएस पठाउँदैन उ संसारको उत्कृष्ट लोभी
MORE

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2008/03/11/jokes-2/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.