March 11, 2008

भिसा खुल्यो

Filed under: News

दोहा, अघिल्लो महिनादेखि रोक्का रहेको नेपाली कामदारको भिसा फेव्रुअरीको दोस्रो साताबाट खुला भएको छ । फेव्रुअरी तेस्रो सातामा डर्ेजर्ट लाइन प्रोजेक्ट, डब्लुएलएल र डिप्लोमेटिक ग्रुपका लागि भनेर दर्ुइ तहमा ४ सय ११ भिसा जारी भएको छ । कतारको आन्तरिक मामिला मन्त्रालयले भिसाको फर्म्याटलाई केही हेरफेर गर्दै ँइ-गवर्मेन्टबाट जारी भिसा’ भनेको
छ । दूतावासद्वारा जारी विज्ञप्तिमा सन् २००८ भित्रमा कतार सरकारले न्यूनतम १ लाख नेपाली कामदारका लागि भिसा उपलब्ध गराउने जनाएको छ । नया“ संरचनामा उल्लेख भएअनुसार हरेक भिसावाहकले एकप्रति भिसा सम्बद्ध विमान सेवा र कतारस्थित अध्यागमन अधिकारीलाई बुझाउनुपर्नेछ ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2008/03/11/p444/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.