प्रकृति टप फोरमा
हिजो शनिवारको कार्यक्रममा गित गाउँदा गाउँदै उनको स्वर रोकियो । गेष्ट सलमान खानको ठूलो सपोटका कारण उनलाई २ अत्तिउत्तम एक सवोत्तम प्राप्त भयो । उनको दोश्रो performance को आधारमा जजमेन्ट गर्न सलमान खानले अनुरोध गरेपछि जुरीहरुले यो स्कोरिङ गरेका हुन् । अवको प्रतिस्पर्धा अझ टफ हुने भएकोले उनको आशा किरण भनेको दर्शकहरुको व्यापक भोट नै हो । (New update on 03-09-2008) more