March 16, 2008

प्रकृतिको आँखामा आँशु, गाजावालाको रुष्टपनाले पराकाष्ठा नाघ्यो

Filed under: News, Article, Own WOrds

नेपाली मूलकी छोरी प्रकृति गिरीलाई हिजो शनिवार को कार्यक्रममा जुरीले निकै तल्लो दर्जामा राखेर मार्किङ गरे, उनलाई मध्यम दिइयो । मध्यम भनेको फेल हो, उनीहरुको भाषामा । टप थ्रीको लेवलमा पुग्ने प्रकृतिको गायन कला नभएकै हो त ? पक्कै होइन । उनलाई जुरीले राम्रो नम्वर नदिनुको एउटै कारण छ, उनी नेपाली मूलकी छोरी हुन । बारम्बार व्यापक भोटले लिडिङ गरिराखेकी प्रकृतिसंग जुरीहरु डराएर उनलाई प्रतियोगिताबाट बाहिर निकाल्न बहुत प्रयासहरु पहिले पनि नभएका होइनन, हिजो त उनीहरुको यो सौतेलोपनले पराकाष्ठा नै नाघ्यो । more

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2008/03/16/p449/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.