March 31, 2009

सेक्स शक्ति बढाउने अचुक उपाय

Filed under: Information, Article

धेरैजसो मामिलाहरूमा नपुंसकताको सुरुवात शीघ्रपतन अर्थात् वीर्य समयभन्दा पहिले स्खलित भइदिनाले हुन जान्छ। वास्तवमा यो यसको पहिलो खुड्किलो हो। यौन दुर्बलताको यो पहिलो खुड्किलो दाम्पत्य सुखको जगमा लागेको यो क्यान्सर रोगजस्तै हो, जुन सम्पूर्ण ढाँचालाई नै तहस-नहस गरिदिन्छ।


त्यस दम्पतीको सम्पूर्ण गृहस्थ जीवन खुकुलो भएर जान्छ र यसको समयमा उपचार गरिएन भने पुनः सञ्जीवनी पाउने कुनै सम्भावना हुँदैन।

शीघ्रपतन तीन किसिमले र तीनरूपमा हुन्छः-

१. लिङ्गमा उत्तेजना आएको तत्कालपछि नै वीर्य स्खलित भएर जानु।

२. योनीको लिङ्गसँग र्स्पर्श या साधारण घर्षण हुँदै वीर्य स्खलित भएर जानु।

३. लिङ्ग योनीमा प्रवेश गरेर घर्षण आरम्भ भएको एकैछिनमा वीर्य स्खलित भएर जानु।

धेरैजसो पत्नी जुन विवाहको केही दिनपछि मात्र आफ्नो पतिसँग सम्भोगमा अरुचि देखाउन थाल्छिन्, त्यसको कारण पनि यही दुर्बलता हो। वास्तवमा पति हुन योग्य व्यक्ति त्यही हो, जुन आफ्नी पत्नीको कामवासना जागृत गरेर उसलाई कामोत्तेजक बनाएर बढीभन्दा बढी समयसम्म ऊसँग सम्भोग गरेर उसलाई अति नै आनन्द प्रदान गर्ने क्षमता राख्छ। लाज नमानी चिकित्सकको उपचार सेवा लिएमा शीघ्रपतनको असन्तोष हटाउन सकिन्छ र सम्भोगको पूर्ण अवधिसम्म लिङ्गमा कडापन राख्दै आफ्नी पत्नीलाई चरम सुखसम्म पुर्यावई मात्र स्खलित हुन सकिन्छ।

सम्भोगमा समर्थ बन्नका लागि निम्न कुराहरूमा ध्यान दिनु अनिवार्य छ। सम्भोग समर्थको योग विधि र उपायहरूः-

(क) खुट्टाको पाइताला भुइँमा टेकेर फूर्तिले बस्नुस् र उठ्नुस्। यस प्रकार प्रतिदिन ५० देखि १०० सम्म डण्ड बैठक लगाउने अभ्यास गर्नुस्। यसले कम्मर र खुट्टा बलियो हुन्छ, वीर्यको शुद्धि र वृद्धि हुन्छ। बुढेसकालमा पनि घुँडाहरूमा दुख्ने व्यथा हुँदैन। उमेर ढलिसके पनि तपाईं सम्भोगमा वेगपूर्ण धक्काहरू सरलतापूर्वक बिनाथकाइ लगाउन सक्नुहुन्छ।

(ख) यसै प्रकार सम्भोगको स्थिति जस्तो भएर भुइँमा सुती घचेट्नुस्, अगाडि तान्ने अभ्यास गर्नुस्। ५० बाट बढाएर विस्तारै-विस्तारै ५०० सम्म धक्काहरू रोजै लगाउने अभ्यास गर्नुस्। यसको प्राक्टिसले बुढेसकालमा पनि वेगपूर्ण मैथुन गरेर स्त्री तृप्त गर्न सक्नुहुन्छ।

(ग) सिद्धासन अथवा पद्मासनमा बसेर योनीमण्डल (गुदा र लिङ्ग) लाई पुनः पुनः क्रमैले खुम्च्याउने र फैलाउने क्रियालाई आश्विनी मुद्रा भनिन्छ। यो मुद्रा -क्रिया) प्राणको उत्थान र कुण्डलिनी शक्तिलाई जागृत गर्नमा सहायक हुन्छ। वीर्यबाहिनी स्नायुहरूलाई बलियो गर्छ।

-घ) अपानलाई माथि तानेर गुदालाई संकुचित गर्दै गुदा र लिङ्ग स्थानको रन्घ्रलाई बन्द गर्ने क्रियाको नाम मूल्यबन्ध हो, देब्रे खुट्टाको कुर्कुचोलाई गुदा र लिङ्गको मध्य भागमा दृढताले थिचेर गुदालाई खुम्च्याई जनेन्द्रीय स्थान अर्थात् गुदा र लिङ्गको बीचको केन्द्र स्थानलाई दृढतापूर्वक विस्तारै-विस्तारै माथितिर तानेर राख्ने क्रियालाई मूलबन्ध भन्दछन्। विचारणीय कुरा के छ भने अपान वायुमा उत्तेजना भएर नै कामोत्तेजना हुन्छ र यसको शिथिलताले नै युवा व्यक्ति पनि नपुंसक भएर जान्छ।

1 Comment »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2009/03/31/p489/trackback/

  1. thik 6 ma try gar6u tyaspa6i ta majja hun6a halani hai?

    Comment by Anonymous — November 19, 2009 @ 10:11 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.