May 16, 2009

आफ्नै नेतृत्वमा सरकार बन्नु पर्ने फोरमको प्रस्ताव

Filed under: News

मधेशी जनअधिकार फोरमले नेकपा एमालेलाई र्समर्थन नगरि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव गर्ने भएको छ । सो पार्टर्ीी अध्यक्ष उपेन्द्र यादवले विगतमा एमालेले समावेशी अध्यादेश , छात्रवृति विधेयक जस्ता विषयमा समेत एमालेले वहिष्कार गरेर मधेशीलाई धोका दिएका कारण एमाले नेतृत्वलाई र्समर्थन नगर्ने वताउनु भयो । शुक्रवार रिपोर्टस् क्लवले आयोजना गरेको साक्षात्कारमा वोल्दै उहाले तर एमालेले मधेशी मोर्चासग भएको ८ वुदे सम्झौता लागु गर्ने लिखित प्रतिवद्धता जनाएमा भने र्समर्थन गर्न सक्ने बताउनु भयो । माओवादी वाहेकका दलहरुको सरकार सरकार वनेमा पनि त्यो धेरै समय टिक्न नसक्ने उहाले वताउनु भयो । उहालर्ेर् इतिहासले जिम्मेवारी दिएमा फोरम सरकारको नेतृत्व गर्न पछि नपर्ने वताउनु भयो ।

माओवादीबाहेकको सरकारको कल्पना गर्न नहुने बताउदै संविधान बन्नुअघि सरकार बनाउने र ढाल्ने खेलमा लाग्नु जायज नभएको बताउनुभयो । यादवले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रधानमन्त्रीले पनि सहमतिविपरित निर्णय गरेर गठबन्धनका दलहरुलाई धोका दिएको बताउनुभयो । यसैबीच मधेसी जनअधिकार फोरमले एमाले नेतृत्वको सरकारमा नजाने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्ण्र्ाागरेको छ । आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा सहमति नजुटे आफ्ना माग समाधान गर्न प्रतिबद्धता जनाउने दलको सरकारलाई र्समर्थन गर्ने पनि फोरमले निर्ण्र्ाागरेको छ । विहीवार दिउँसो शुरु भएर शुक्रवार विहान ४ बजे सकिएको फोरमको बैठकले एमालेले नेतृत्व गर्ने सरकारमा नजाने र सरकार आफैले बनाउन पहल गर्ने निर्ण्र्ाागरेको केन्द्रीय सदस्य मोहम्मदर् इस्तेयाक र्राईले जानकारी दिनुभयो ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2009/05/16/p504/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.