February 28, 2006

आज मेरो अफिसमा अन्तिम दिन

आज मेरो अफिसमा अन्तिम दिन त्यसैले डकुमेन्ट तथा लिंक र प्रोसेडुरहरुलाई हयाण्ड ओभर गर्दागर्दै समय निस्कियो । अवका केही दिनहरु व्लगलाई अपडेट गर्नमा मेरो व्यक्तिगत कारण भनुया नेपाल फर्कने चाँजोपाँजो मिलाउँदैमा निस्कने हुँदा व्लग भिडिटरहरुसंग माफी चाहन्छु तर यसको मतलव यो होइन की व्लग नै अपडेट नहोस् । नेपाल पुग्ने वित्तिकै नेपालका तथा इमेल र इन्टरनेटबाट प्राप्त न्यूज, आर्टिकल तथा सान्दर्भिक विषयहरु समाबेश गर्ने नै छु । हवस् त त्यतिन्जेल चाँहि यो हिन्दी फिचर फिल्म मडर हेर्नुहोला । (more…)






















Thank you for visiting my blog.