August 26, 2009

यौन संपर्क गरेको आरोपमा कुवेतमा नेपाली युवती पक्राउ

Filed under: News, Information

एक घरेलु कामदार ‘नेपाली युवती’ कुवेतको रावदा भन्ने ठाउँमा एक बंगलादेशी सँग यौन संपर्क गरेकोले पक्राउ परेकी छिन ।…… Full news in www.nepalarab.com

March 31, 2009

Sex badaune……….(2)

Filed under: News, Information, Article

(ङ) अर्कै आसनमा यसरी उभिनुस् कि तपाईंका नितम्बहरू (चाक) को किनाराको मासु आपसमा टाँसियोस्। फेरि सास तानेर गुदालाई माथितिर तानेर राख्नुस् र साथसाथै लिङ्गोत्पादक पेशीहरूको सहाराले लिङ्गलाई माथिरित सासद्वारा तानी रहनुस्। गुदा र लिङ्गको यस प्रकार आंकुचित राख्दै लामो र विस्तारै सास लिएर पेटलाई जतिसके फुलाउने र खुम्च्याउने गरे त्यत्ति नै राम्रो हुन्छ। यस क्रियालाई उभिएर या सुतेर दुवै विधिद्वारा अभ्यास गर्नुहोस्। यी क्रिया रोजै बिहान र बेलुकी ५ मिनेटबाट सुरु गरेर १५-२० मिनेट गर्ने अभ्यास गर्नुपर्छ। जब यस क्रियामा राम्ररी नियन्त्रण गरी लिनुहुन्छ भने यस क्रियालाई खुट्टाको औँलाहरूको बलले उभिएर गर्नुपर्छ र साथै तिम्राको मांसपेसीहरूमा पनि संकोचन गर्ने अभ्यास गर्नुपर्छ।

(च) स्त्री सहवासमा जब वीर्यपातको समय आउने जस्तो लागेमा, जब सम्भोगको बेला लिङ्गमा फरफराए जस्तो महसुस भएमा यो सम्भिmनुपर्छ कि वीर्य विचलित भइरहेको छ, वीर्य स्खलन हुनेवाला छ। यस प्रकार जब लिङ्गद्वारा पुरुषलाई स्त्रीको योनीमा फरफराउने जस्तो आभास भएमा यो सम्झनुपर्छ कि स्त्री स्खलित भइरहेकी छिन्। त्यसबेला दीर्घ सास लिएर वीर्यलाई बलपूर्वक माथि तान्नुस्। यसो गर्नाले वीर्य आफ्नो स्थानमा फर्केर आउँछ। अतः जहिले पनि सम्भोग समयमा लिङ्गमा धड्कन जस्तो महसुस भएमा तुरुन्त नै सम्भोग रोकेर दीर्घ सास लिएर वीर्यलाई आकर्षण गरिहाल्नुस्। यसो गर्नाले पुरुष त स्खलित हुँदैन तर स्त्री अवश्य पनि पटक-पटक स्खलित हुन्छिन् र पुरुषको लिङ्ग नरम पनि हुँदैन। याद राख्नुस्, स्त्रीलाई पहिलो पटक स्खलित हुनलाई बढी समय लाग्छ तर दोस्रो, तेस्रो पटक छिट्टै-छिट्टै स्खलित हुन्छिन्।

(छ) सम्भोगको समयमा पुरुषले दीर्घसास लिने बानी बसाल्नुपर्छ। नाकबाट नै सास लिने र फाल्ने गर्नुपर्छ। सम्भोगको समयमा मुखले सास लिएमा तुरुन्त वीर्यपतन हुने सम्भावना हुन्छ। सम्भोगको समयमा पुरुषको सास जति विस्तारै र दीर्घ (लामो) हुन्छ, त्यति नै सम्भोगकाल बढेर जान्छ। यदि यस किसिमको प्राणायमको विधिबाट सम्भोग गर्नुहुन्छ भने पुरुषमा स्तम्भन शक्ति बढेर जान्छ र थकाइ पनि लाग्दैन।

(ज) लिङ्गलाई योनीमा प्रवेश गराएपछि एक्कासि घर्षण सुरु गर्नुहुँदैन। २ सेकेन्ड विश्राम लिएर स्त्रीको स्तनको मुन्टोलाई सुम्सुम्याउँदै मनमनैले १ देखि २० सम्म गन्ती गर्दै आफ्नो सास बेस्सरी तानेर साथै चाकलाई खुम्च्याएर सास रोक्नुपर्छ। यसको १/२ महिना अभ्यास गरेपछि पुरुष आफ्नो लिङ्गबाट स्त्री योनीमा प्रबलतम धक्का लगाउन सक्छ र त्यसको स्तम्भन शक्ति पनि बढेर जान्छ।

सेक्स शक्ति बढाउने अचुक उपाय

Filed under: Information, Article

धेरैजसो मामिलाहरूमा नपुंसकताको सुरुवात शीघ्रपतन अर्थात् वीर्य समयभन्दा पहिले स्खलित भइदिनाले हुन जान्छ। वास्तवमा यो यसको पहिलो खुड्किलो हो। यौन दुर्बलताको यो पहिलो खुड्किलो दाम्पत्य सुखको जगमा लागेको यो क्यान्सर रोगजस्तै हो, जुन सम्पूर्ण ढाँचालाई नै तहस-नहस गरिदिन्छ।

(more…)

May 6, 2007

WHO I AM MAKES A DIFFERENCE

A teacher in New York decided to honor each of her seniors in high school by telling them the difference they each made. She called each student to the front of the class, one at a time. (more…)

March 18, 2007

हृयाप्पी वर्थ डे “सफिना”

झट्ट सुन्दा साउदी अरेविया भन्ने वित्तिकै एउटा छुटै सोच वनाएर बुझ्ने गरिएको देखिन्छ । अझ सामान्यतया भन्ने हो भने केटी मानिसहरुको अनुसार नै नदेखिने देश भनेर अडकल काट्नेहरुको जमात प्रशन्तै भेटिन्छन् । अनि साउदी अरेवियामा काम गर्ने भन्दा सवैको मस्तिष्कमा उही साउदी अरेवियाको मरुभूममिमा भेडा चराउँनेहरुको जमात हो भनेर परिभाषित गर्ने मान्छेहरु समाजमा निकै पाइनछ । हुनत उनीहरुको दीर्ग्दर्शनले नभ्याएरै नै हो नत्र संसार कहाँबाट कहाँ पुगिसकेको यो अवस्था संकुचित सोच बनाएर बस्नेहरुको भीड कम हुनु पर्ने हो ।

Photo Sharing and Video Hosting at Photobucket

फोटोहरु हेर्न इच्छुक हुनुहुन्छ भने यहाँ क्लीक गर्नुहोस

जेहोस् प्रसंग वदलौं, साउदी अरेवियाको नाम चलेको एउटा शहर दमाममा थुप्रै नेपालीहरुले आफ्नो जहान ब्रच्चा साथमा लिएर व्यापार व्यवसाय तथा जागिर गरिहेका छन् । यस्ता परिवारहरु वजारमा देखिए पनि नेपाली हुन वा अन्य देशका हुन भनेर केहिबेर सोच्नुपर्ने हुन्छ । अन्य देशहरु फिलिपिन, इण्डोनेसियन, भारतीयहरु पनि लगभग नेपालीहरु जस्तै देखिने हुँदा यस्तो लाग्नु स्वभाविक नै हो ।
यिनै सर्न्दर्भमा वेला वेलामा साउदी अरेवियामा वसोवास गर्ने नेपालीहरुले आफ्ना साना छोराछारीहरुको जन्मदिन मनाउँने गरेको थुप्रै उदाहरणहरु देख्न सकिन्छ । यति मात्र होइन तिहारको अवसरमा माइती चेली वनेर टिका थापेको दृश्यले साउदी अरेवियालाई पनि नेपाल नै होकि भन्ने भान जनमानसमा पर्ने गर्दछ नै । विभिन्न समयमा विभिन्न कार्यक्रमहरु विभिन्न नेपाली संस्थाहरुले लुकेरै भएपनि सम्पन् गर्ने गरेको देखिएको छ ।
करिव २ बर्षअघि नेपाली भोजनालयको प्रोपाइटर राजु सैयदको छोरीको जन्मदिनबाट साउदी अरेवियाको दमाममा जन्मदिन मनाउँन थालिए झैं लाग्दछ तर सतप्रतिशत भने मलाई पनि हेक्का नहोला । यसरी क्रमश जन्मदिन दिन मनाउँने चलन एक पछि अर्को गर्दै नेपालीहरु माझ एउटा पर्वकै रुपमा साउदी अरवमा देखिन पुगेको छ ।
गत विहीवार पनि हाम्रा एकजना मित्र मुस्ताफा खातुन र सलिमा खातुनको जेष्ठ सुपुत्रि सफिना खातुनले ७ वसन्त पार गरि आठौ वसन्तमा टेकेको पावन अबसरमा जन्म दिनको कार्यक्रम सम्पन्न भयो । मलाई पनि निमन्त्रणा आइपुगेको थियो तर जागिरको सिलसिलामा दमामभन्दा निकै टाढा तनाजीवमा जागिरे जीवन विताइरहेको हुँदा कार्यक्रममा समावेश भइ शुभकामना दिन भने सकिन तर पनि यस्ता कार्यक्रमहरु साउदी अरेविया जस्तो देशमा नेपालीहरुमा मनाउँनु पाउँनु पककै पनि खुशीको क्षण हो ।
अन्तमा हृयाप्पी वर्थ डे सफिना खातुन
तस्विरहरु हेर्न यहाँ क्लीक गर्नुहोस् ।
- चिज कुमार श्रेष्ठ

February 3, 2007

परमेन्द्र भगत नामका नटबरलालबारे

- दिनेश आचार्य

एकजना छन अमेरिकाको न्यूयोर्कमा । आफुले आफैलाई बुद्धिमान घोषणा गर्दै आफु बिदेशिनुलाई ब्रेन डर्नको सज्ञा दिने त्यो सख्श अरु कोही होइन अनाबश्यक रुपमा तपाई हाम्रो ब्यक्तिगत मेल अकाउन्टको यनबाक्स फुल गर्ने हिन्दु अतिवादी र तराईको शान्त नेपाललाई भारतीय भुमन्डलमा मिलाउने प्लानका सेवक हुन-परमेन्द्र कुमार भगत ।

उनी हरेक दिनजसो दर्जनौ मेल दुनियाका हजारौ मेलबक्समा पठाउछन् । कुनैबेला नेपालको प्रजातान्त्रिक आनदोलनलाई सहयोग गर्ने नाममा काठमाडौंको आन्दोलनको फोटो किन्ने भगत अहिले हरेक दिन पहाडिका नाउमा बिद्वेश उराल्दै मधेशीका मनमा घृणाको बीउ रोप्न उद्यत छन् । अर्थात उनी पहाडी र मधेशी नेपालीबीच माराकाट गराएर साम्पर्दायिक हिसाको बिउ रोप्न चाह्छन । किनभने यो उनको मालिकको आदेश हो ।
(more…)

January 30, 2007

Inspiring Quotes

“Some of the Inspiring Quotes which tell not to give up in life so you can learn something from these Quotes”

Never expect things to happen. Struggle and make them happen. Never expect yourself to be given a good value create a value of your own

If a drop of water falls in lake there is no identity. But if it falls on a leaf of lotus it shines like a pearl. So choose the best place where you would shine.

Falling down is not defeat…defeat is when your refuse to get up…

Ship is always safe at shore… but is not built for it

When your successful your well wishers know who you are when you are unsuccessful you know who your well wishers are

It is great confidence in a friend to tell him your faults; greater to tell him/her

“To the world you might be one person, but to one person you just might be the world

“Even the word ‘IMPOSSIBLE’ says ‘IM POSSIBLE’ ”

Effort is important, but knowing where to make an effort in your life makes all the difference.

January 28, 2007

Discover the 90/10 Principle.

Filed under: Information

It will change your life (at least the way you react to situations).

What is this principle? 10% of life is made up of what happens to you. 90% of life is decided by how you react.

What does this mean? We really have no control over 10% of what happens to us.

We cannot stop the car from breaking down. The plane will be late arriving, which throws our whole schedule off. A driver may cut us off in traffic.

We have no control over this 10%. The other 90% is different. You determine the other 90%.
How? ……….By your reaction.
You cannot control a red light. but you can control your reaction. Don’t let people fool you; YOU can control how you react.

Let’s use an example.
You are eating breakfast with your family. Your daughter knocks over a cup of coffee onto your business shirt. You have no control over what just happened.

What happens next will be determined by how you react.

You curse.
You harshly scold your daughter for knocking the cup over. She breaks down in tears. After scolding her, you turn to your spouse and criticize her for placing the cup too close to the edge of the table. A short verbal battle follows. You storm upstairs and change your shirt. Back downstairs, you find your daughter has been too busy crying to finish breakfast and get ready for school. She misses the bus.

Your spouse must leave immediately for work. You rush to the car and drive your daughter to school. Because you are late, you drive 40 miles an hour in a 30 mph speed limit.

After a 15-minute delay and throwing $60 traffic fine away, you arrive at school. Your daughter runs into the building without saying goodbye. After arriving at the office 20 minutes late, you find you forgot your briefcase. Your day has started terrible. As it continues, it seems to get worse and worse. You look forward to coming home.

When you arrive home, you find small wedge in your relationship with your spouse and daughter.
Why? …. Because of how you reacted in the morning.

Why did you have a bad day?

A) Did the coffee cause it?
B) Did your daughter cause it?
C) Did the policeman cause it?
D) Did you cause it?

The answer is “D”.
You had no control over what happened with the coffee. How you reacted in those 5 seconds is what caused your bad day.

Here is what could have and should have happened.
Coffee splashes over you. Your daughter is about to cry. You gently say, “Its ok honey, you just need to be more careful next time”. Grabbing a towel you rush upstairs. After grabbing a new shirt and your briefcase, you come back down in time to look through the window and see your child getting on the bus. She turns and waves. You arrive 5 minutes early and cheerfully greet the staff. Your boss comments on how good the day you are having.
Notice the difference?

Two different scenarios. Both started the same. Both ended different.

Why?
Because of how you REACTED.
You really do not have any control over 10% of what happens. The other 90% was determined by your reaction.

Here are some ways to apply the 90/10 principle. If someone says something negative about you, don’t be a sponge. Let the attack roll off like water on glass. You don’t have to let the negative comment affect you!

React properly and it will not ruin your day. A wrong reaction could result in losing a friend, being fired, getting stressed out etc.

How do you react if someone cuts you off in traffic? Do you lose your temper? Pound on the steering wheel? A friend of mine had the steering wheel fall off) Do you curse? Does your blood pressure skyrocket? Do you try and bump them?
WHO CARES if you arrive ten seconds later at work? Why let the cars ruin your drive?

Remember the 90/10 principle, and do not worry about it.
You are told you lost your job.

Why lose sleep and get irritated? It will work out. Use your worrying energy and time into finding another job.

The plane is late; it is going to mangle your schedule for the day. Why take outpour frustration on the flight attendant? She has no control over what is going on.

Use your time to study, get to know the other passenger. Why get stressed out? It will just make things worse.
Now you know the 90-10 principle. Apply it and you will be amazed at the results. You will lose nothing if you try it. The 90-10 principle is incredible. Very few know and apply this principle.

The result?

Millions of people are suffering from undeserved stress, trials, problems and heartache. We all must understand and apply the 90/10 principle.

It CAN change your life!!!

Author: Stephen Covey

December 9, 2006

यस्तो पो मित्रता

साँच्चै भन्ने हो भने यो संसारको दु्ततर विकासको कारण मान्छेहरु जीवनको सुविधाका लागि निकै व्यस्त रहने गरेको यथार्थता सवैले महसुस गरेको कुरा हो । आजकल त मान्छेहरु कम्प्युटरको सहायताबाट लाखौं मिल टाढाका मित्रहरु बनाउँने जमर्कोमा आफ्ना छिमेकीबाट अपरिचित भइराखेको तीतो यथार्थता छ नै । तर तलको चित्रमा देखिइको मित्रता हामीले अनुकरण गर्ने खालको छ ।

Photobucket - Video and Image Hosting

November 25, 2006

Discover the 90/10 Principle.

It will change your life (at least the way you react to situations).

What is this principle? 10% of life is made up of what happens to you. 90% of life is decided by how you react.

What does this mean? We really have no control over 10% of what happens to us.

We cannot stop the car from breaking down. The plane will be late arriving, which throws our whole schedule off. A driver may cut us off in traffic.

We have no control over this 10%. The other 90% is different. You determine the other 90%. (more…)

November 18, 2006

डीभीका अनेक डम्फु

Filed under: News, Information

अमेरिका जाने सपना देख्नेहरूका लागि यस वर्ष पनि डीभी सिजन धुमधामका साथ शुरु भएपछि यसको व्यवसाय पनि रङ् गीन हुन थालेको छ

कम समयमा धेरै आर्जन गर्न चाहने एवम् सुखद जीवन बिताउने लालसामा रहेका हरेक नेपालीको सपना हो, अमेरकिा प्रवेश । अनि, त्यसको सम्भावित उपाय हो, डीभी अर्थात् डाइभर्सिटी भिसा । डीभीका कारण नेपालको कुनै विकट गाउँका जनताले समेत अमेरकिाको चमकधमकपूर्ण जीवनमा प्रवेश पाइरहेका छन् । सोर्सफोर्स, नातावाद, कृपावाद र विशेष शैक्ष्ािक योग्यता नचाहिने भएकाले डीभीको चक्करमा पर्नेहरू बढ्दै गएका छन् । डीभीको यही चटारो यस वर्ष पनि शुरू भइसकेको छ । राजधानी उपत्यकादेखि दुर्गम जिल्लाका स-साना बजारमा समेत ‘यहाँ डीभी भर्न पाइन्छ’ वा ‘अमेरकिा जाने होइन ?’ लेखिएका तुल, ब्यानर र पर्चा छ्यास्छ्यास्ती छन् । पत्रपत्रिका, एफएमदेखि टेलिभिजन च्यानलसम्म टाँगिएका डीभी चिट्ठाका विज्ञापन प्रशस्  त देख्न सकिन्छ ।
(more…)

November 15, 2006

Hello, can I speak to Annie Wan?

Filed under: Information, Own WOrds

Caller: Hello, can I speak to Annie Wan?
Operator: Yes, you can speak to me.

Caller: No, I want to speak to Annie Wan!

Operator: Yes I understand you want to speak to anyone. You can speak to me. Who is this?

Caller: I’m Sam Wan. And I need to talk to Annie Wan! It’s urgent.

Operator: I know you are someone and you want to talk to anyone! But what’s this urgent matter about?

Caller: Well… just tell my sister Annie Wan that our brother Noe Wan was involved in an accident. Noe Wan got injured and now Noe Wan is being sent to the hospital. Right now, Avery Wan is on his way to the hospital.

Operator: Look, if no one was injured and no one was sent to the hospital, then the accident isn’t an urgent matter! You may find this hilarious but I don’t have time for this!

Caller: You are so rude! Who are you?

Operator: I’m Saw Ree.

Caller: Yes! You should be sorry. Now give me your name!!

Operator: That’s what I said. I’m Saw Ree

October 30, 2006

Shortcut key

Filed under: Information

Action __________________Menu equipvalent

Ctrl+A __________________Select All
Ctrl+B __________________Bold
Ctrl+C __________________Copy
Ctrl+D __________________Fill Down
Ctrl+F __________________Find
Ctrl+G __________________Goto
Ctrl+H __________________Replace
Ctrl+I __________________Italic
Ctrl+K __________________Insert Hyperlink
Ctrl+N __________________New Workbook
Ctrl+O __________________Open
Ctrl+P __________________Print
Ctrl+R __________________Fill Right
Ctrl+S __________________Save
Ctrl+U __________________Underline
Ctrl+V __________________Paste
Ctrl W __________________Close
Ctrl+X __________________Cut
Ctrl+Y __________________Repeat
Ctrl+Z __________________Undo
F1 __________________Help
F2 __________________Edit
F3 __________________Paste Name
F4 __________________Repeat last action
F4 __________________While typing a formula, switch between absolute/relative refs
F5 __________________Goto
F6 __________________Next Pane
F7 __________________Spell check
F8 __________________Extend mode
F9 __________________Recalculate all workbooks
F10 __________________Activate Menubar
F11 __________________New Chart
F12 __________________Save As
Ctrl+: __________________Insert Current Time
Ctrl+; __________________Insert Current Date
Ctrl+” __________________Copy Value from Cell Above
Ctrl+’ __________________Copy Fromula from Cell Above
Shift __________________Hold down shift for additional functions in Excel’s menu
Shift+F1 __________________What’s This?
Shift+F2 __________________Edit cell comment
Shift+F3 __________________ Paste function into formula
Shift+F4 __________________Find Next
Shift+F5 __________________ Find
Shift+F6 __________________Previous Pane
Shift+F8 __________________Add to selection
Shift+F9 __________________Calculate active worksheet
Shift+F10 __________________Display shortcut menu
Shift+F11 __________________New worksheet
Shift+F12 __________________Save
Ctrl+F3 __________________Define name
Ctrl+F4 __________________ Close
Ctrl+F5 __________________XL, Restore window size
Ctrl+F6 __________________Next workbook window
Ctrl+F7 __________________Move window
Ctrl+F8 __________________Resize window
Ctrl+F9 __________________ Minimize workbook
Ctrl+F10 __________________ Maximize or restore window
Ctrl+F11 __________________Inset 4.0 Macro sheet
Ctrl+F12 __________________ File Open
Alt+F1 __________________ Insert Chart
Alt+F2 __________________Save As
Alt+F4 __________________Exit
Alt+F8 __________________Macro dialog box
Alt+F11 __________________ Visual Basic Editor
Ctrl++ __________________Insert
Ctrl+- __________________ Delete
Ctrl+1 __________________ Format cells dialog box
Ctrl+2 __________________ Bold
Ctrl+3 __________________ Italic
Ctrl+4 __________________ Underline
Ctrl+5 __________________ Strikethrough
Ctrl+6 __________________ Show/Hide objects
Ctrl+7 __________________ Show/Hide Standard toolbar
Ctrl+8 __________________Toggle Outline symbols
Ctrl+9 __________________Hide rows
Ctrl+0 __________________ Hide columns

Ctrl+Shift+F3 __________________Create name by using names of row and column labels
Ctrl+Shift+F6 __________________Previous Window
Ctrl+Shift+F12 __________________Print
Alt+Shift+F1 __________________New worksheet
Alt+Shift+F2 __________________Save
Shift+Ctrl+F6 __________________Previous workbook window

Alt+= __________________AutoSum
Ctrl+` __________________ Toggle Value/Formula display
Ctrl+Shift+A __________________Insert argument names into formula
Alt+Down arrow__________________ Display AutoComplete list
Alt+’ __________________ Format Style dialog box
Ctrl+Shift+~ __________________General format
Ctrl+Shift+! __________________Comma format
Ctrl+Shift+@ __________________Time format
Ctrl+Shift+# __________________Date format
Ctrl+Shift+$ __________________Currency format
Ctrl+Shift+% __________________Percent format
Ctrl+Shift+^ __________________Exponential format
Ctrl+Shift+& __________________Place outline border around selected cells
Ctrl+Shift+___________________ Remove outline border
Ctrl+Shift+* __________________Select current region

Ctrl+Shift+( __________________Unhide rows
Ctrl+Shift+) __________________Unhide columns
Alt or F10 __________________Activate the menu
Ctrl+Tab __________________In toolbar: next toolbar
Shift+Ctrl+Tab __________________In toolbar: previous toolbar
Ctrl+Tab __________________ In a workbook: activate next workbook

August 5, 2006

What is Family?

Filed under: Information

July 26, 2006

This will really touch your heart!!!

Filed under: Information

Last night you and your best friend had a fight.
You decide not to talk to her the next day.
She smiles at you.
You grind your teeth at her.
She tells her friends nice things about you.
You spread bad rumors about her.
She tries to come and talk to you.
But you push her aside.
She thinks you are a great friend.
You think she is a terrible friend.
She writes nice notes to you, telling you about the best times you shared together.
You write about all the bad times you can remember experiencing together.
Deep down you know she’s sorry.
But all you have is hate.
The next day you find a note. It reads:
Dear ————-,
I tried to tell you yesterday, but you didn’t let me speak,
I tried to tell you good things, but you were afraid to hear them.
I tried to smile at you, to take away the hate.
But now it’s time to tell you, even though it’s a bit late. That I am dying.
I have a bad condition and it is getting worse. I’m sorry to
have to tell you that I won’t be able to see you today. I wrote
this to you today in the hospital.
My time is up.
I’m sorry I should have told you sooner.
I’m really sorry about our argument; you are such a great friend.
I promise I shall watch over you,
Lots of love
————-

You run to the hospital to tell her you are sorry,
But only her mum is left.
Her hand clasped over her face.
And she was crying. Down on her knees she prays, for her daughter to come back.
You are too late.
You wish you told her sorry sooner and got to say goodbye.
All friends have their ups and downs, and sometimes you need to say sorry…
Don’t wait for the other person to do it first.
Because you never know what could happen.
If you really love your friends and would watch down on them when you pass
away, please send this on and show people that you really have a heart.
Even if you send this to 1 person only. You still have a heart.
However, if you don’t send this to anyone….I can tell you that when you
need help, no one will be there for you because they will not remember this letter.
I’m thankful you are my friend!
If you judge people, you have no time to love them.

December 20, 2005

Mera kuraharu

Filed under: Information

मेरा कुराहरु
लेख्ने विषयहरु प्रशस्त हुँदाहुदै पनि गत ३ दिनदेखि अफिसियल व्यस्तताका कारण व्लग अपडेड गर्न सकिरहेको थिइन । आज पनि लाष्ट आवरमा जव व्लग भिजिट गरें आफै दंग परे । ३ दिनदेखि मैले व्लग अपडेड गरेको रहेनछु । यति व्यस्तता सायद यो भन्दा अघिका दिनहरुमा आएको थिएन होला भन्ने महसुस गरे । थुप्रै भिजिटरहरुले व्लग भिटि गर्नु भएको रहेछ । नेपालबाट हरि शर्माले किन हो ४ दिनदेखि व्लग अपडेट नगरेको भनेर इमेल पनि पठाएका रहेछन् र व्लगमा यस्तै कमेन्ट कोड गरेका पनि छन् । हरि जी वास्तवमा व्लग अपडेट नगरेको भन्दा पनि अफिसियल व्यस्तताका कारण यस्तो हुन गएको हो सुझावको लागि मुरीमुरी धन्यवाद । आउँदा दिनहरुमा अझ राम्रो गर्न र इन्फरमेसनहरु अपडेट गर्न कोसिस गर्ने छु । त्यस्तै युकेबाट संजीव श्रेष्ठले कता हो साथी व्लगमा अपडेट छैन त भनेर इमेल पठाएका रहेछन् ।

प्रवासबाट तपाईहरुको आफ्नो व्लग हो । यसमा भएका कमजोरीरुलाई पहिल्याइ सुझावहरु पस्कनु भएकोमा धन्यवाद साथीहरु र अझ आउँदा दिनहरुमा पनि यस्ता सुझावहरुको आशा गरेको छु । यस्ता सुझाव र कमेन्टहरुले व्लग लेख्न किनै प्रोत्साहन गर्ने हुँदा व्लग भिटिट गरिसकेकेपछि प्लीज कमेन्ट २, ४ शब्दका कोरिदिनुहोला ।

यसमा मैले प्रवासको जीवनमा घटेका घटनाहरु, सूचना, प्रविधि तथा तीतामिठा सत्यताहरुलाई दर्शाउन कोसिस गरेको छु । हुनत यो व्लग हेर्दा कता कता साउदी अरवको आरामको काम गर्ने मान्छेहरु वीचको व्लग जस्तो लाग्छ भनेर केहि साथीहरुले इमेल लेद्यनु भएका पनि छन् । तपाईहरुलाई मैले साउदी समाजमा कस्तो परिवेश छ । नेपालीहरुको अस्तित्व कस्तो छ । हामी नेपालीहरु प्रोजेक्ट एरियामा कसरी जीवनयापन गरिरहेका छौं जस्ता कुराहरुबाट भोलि साउदी छिर्ने हरेक नेपालीको लागि एउटा अध्याय होला भन्ने आशा बोकेर यस व्लगको शुरुवात गरेको हुँ ।

प्रसङ बदलौं, अस्ति देखि नै हिजोको र्सर्भिस अवार्ड तथा सेफ्टी अवार्ड पार्टीको लागि म निकै व्यस्त रहें । हिजो कम्प्युटर अकिलति गडबडीका कारण इर्फम नखुलेर ट्रुवल टिकेट वनाएको थिए । आइ टि हेल्प डेक्सले भाइरस छ भनेर सी ड्राइभ नै फरम्याट गरिदिएछ । हिजो र्सर्भिस अवार्ड पार्टीतिर गएर अवेर फर्केकोले पनि कम्प्युटर चलाएको थिइन । आज विहानै जव स्टाट गरे केहि पनि थिएन कम्प्युटरमा । मेरो डेक्सटप नै गायव भएको रहेछ । हतार हतार आइ टि हेल्प डेक्सबाट सहयोग लिएर कम्प्युटर चल्न योग्य मात्र बनाएको छु । आज पनि निकै व्यस्तताका कारण र्सर्भिस अवार्ड पार्टीको फोटोहरु व्लगमा अपडेड गर्न चाहदा चाहदै पनि गर्न सकिन ।

November 15, 2005

Data Recovery Software

Filed under: Information

डाटा रिकभरी सफ्टवेयर
कहिलेकाहीं अनायासै फाइल मेटिंदा तपाईंलाई अप्ठेरो परेको छ ? वा नचाहँदा-नचाहँदै पनि भण्डारण संयन्त्र फम्र्याट गर्नुपरेकाले सबै डाटा हराएर चिन्तित बनाएको छ ?
कम्प्युटर प्रयोगकर्तामाझ यी र अन्य कारणले डाटा हराउने समस्या नौलो होइन । तुलनात्मक रूपमा केही कम-बेसी भए पनि अधिकांश कम्प्युटर प्रयोगकर्ताले यस्ता समस्याको सामना गर्नैपर्छ, तर अब भने कम्युटरबाट फाइल हराउने समस्याको निदान भैसकेको छ । बजारमा विभिन्न सफ्टवेर निर्माता कम्पनीहरूले डाटा रिकभरी सफ्टवेरको बिक्री प्रारम्भ गरिसकेका छन्, जसको मुख्य काम कम्प्युटरबाट हराएका सूचनाहरूलाई पुनःस्थापन गर्नु हो ।
कम्प्युटर प्रयोगकर्ताहरूबीच सूचना संवेदनशील विषयका रूपमा रहन्छ । त्यसो त कम्प्युटरको प्रयोग नै डाटा भण्डारण र प्रसोधन गर्नलाई हुन्छ । अत्यावश्यक होस् वा उतिसारो महत्त्व नभएका सूचना नै किन नहून्, आजभोलि कम्प्युटर प्रयोगकर्तालाई सूचना मोहले छोपेको छ । त्यसैले सामान्य घरायसी प्रयोगका लागि उच्च क्षमताका हार्डडिस्कको माग भैरहेको छ । यस्तो अवस्थामा दुःख गरेर संग्रह गरेको डाटा हरायो भने कसको चित्त नदुख्ला !
केही समयअघिसम्म यो समस्याले धेरैलाई सताएको थियो । थाहै नपाई मेटाइएका हार्डडिस्कमा संग्रहित सूचना होस् वा तपाईंको डिजिटल क्यामेराबाट अचानक हराएका विशेष व्यक्तिको तस्बिर नै किन नहोस्, यी र यसै गरी हराएका फाइलको खोजीका लागि डाटा रिकभरी सफ्टवेयर तयार छन् । तपाईं ढुक्क भए हुन्छ ।
सामान्य कम्प्युटर प्रयोगकर्तालाई कम्प्युटरबाट डिलिट गरिएका वा डिस्कहरू फम्र्याट गरिसकेपछि हराएका सूचनाहरू पुनःस्थापना कुनै चमत्कारझैं लाग्न सक्छ । हुन पनि हो, डिलेट गरिसकेका फाइलहरू जतिसुकै खोजे पनि फेला पार्न सकिँदैन, रिकभरी सफ्टवेरले भने सजिलै भेट्टाउनु कम आश्चर्य होइन । वास्तवमा कम्प्युरबाट कुनै फाइल हराउनु भनेको न त इरेजरले सिसाकलमले लेखेको मेटाएजस्तो हो, न त हाम्रो फोहोर डम्पिङ साइटमा फालेजस्तो हो । कम्प्युटरमा त्यो बेलासम्म डाटा संग्रहित रहिरहन्छ जुन बेलासम्म त्यो डाटामाथि अरू डाटा लेखिँदैन । यही अवधारणाले नै डाटा रिकभरी सम्भव बनाएको छ ।
कम्प्युटरमा डाटा रिकभरी सफ्टवेयरले कसरी काम गर्छ भन्ने थाहा पाउनुअघि डिलिट कमान्डले कसरी काम गर्छ भन्ने बुझ्दा सजिलो हुन्छ । कम्प्युटरले स्टोरेज डिभासलाई सेक्टर र ट्रयाकमा विभाजन गरेको हुन्छ । यही सेक्टरमा प्रयोगकर्ताका डाटा संग्रहित हुन्छन् । कम्प्युटर पहिलो पटक खुल्दा अपरेटिङ सिस्टमले सबै फाइलको ठेगाना जम्मा पारेर राख्छ र प्रयोगकर्ताको आवश्यकता-अनुसार फाइल खोल्दा यो ठेगानाको सहयोग लिन्छ । कुनै फाइल वा डाटा डिलिट गर्नु, अपरेटिङ सिस्टमले अन्य फाइलको ठेगानाको सूचीबाट उक्त फाइलको ठेगाना हटाउनु हो । यो अवस्थामा अपरेटिङ सिस्टमले निश्चित फाइल भेट्टाउन सक्दैन । यथार्थमा त्यहाँ डाटा यथावत् हुन्छ ।
डाटा रिकभरी सफ्टवेयरले कम्प्युटरको अपरेटिङ सिस्टमलाई बाइपास गर्छ र सीधै स्टोरेज डिभाइससम्म पुग्छ र त्यहाँ रहेका डाटालाई पुनःस्थापन गर्छ । कम्प्युटरमा मेमोरी म्यानेजमेन्ट, सेक्युरिटी म्यानेजमेन्टजस्ता कामहरू पनि अपरेटिङ सिस्टमले नै गर्छ । दुई बेग्ला-बेग्लै अपरेटिङ सिस्टम भएको कम्प्युटरमा एउटा अपरेटिङ सिस्टमको सुरक्षा प्रणालीबाट सुरक्षित तुल्याइएको फाइल अर्को अपरेटिङ सिस्टमको प्रयोग गरी प्रयोगकर्ताले सूचना सजिलै प्रयोग गर्न सकिन्छ । आजभोलि कम्प्युटरको हार्डडिस्क, मेमोरी डिस्क, विभिन्न रिमुभेवल डिस्कहरूबाट मेटाइएका वा हराएका डाटा खोज्न सकिने थरीथरीका सफ्टवेयर प्रयोगमा छन् । आफ्नो व्यक्तिगत कम्प्युटरका डाटा मात्र हैन, इमेल इनबक्सबाट मेटाइएका चिठीपत्रहरू पनि पुनःस्थापना गर्ने विभिन्न सफ्टवेयर प्रयोगमा आइसकेका छन् ।
यी सफ्टवेयरहरूमार्फत हराएका फाइल खोज्न कठिन पनि छैन । प्रयोगकर्तालाई अत्यन्त सजिलो हुने गरी विकास गरिएका यी सफ्टवेयरमा दिइएको निर्देशानुसार फाइल सर्च गर्न सकिन्छ । त्यसै गरी कतिपय डाटा रिकभरी सफ्टवेयर निःशुल्क डाउनलोड गर्न सकिन्छ भने केहीलाई निश्चित रकम तिर्नुपर्छ । तपाईं यदि डाटा हराउने समस्याबाट पीडित हुनुहुन्छ भने डाटा रिकभरी सफ्टवेयर रामवाण सावित हुन सक्छ । प्रयोग गर्न अबेर नगर्नुहोस् ।
साभारः साप्ताहिक

October 31, 2005

Hetauda-KTM

Filed under: Information






















Thank you for visiting my blog.