July 8, 2009

त्रिपक्षीय सम्झौता र नागरिक सर्वोच्चताको प्रश्न

Filed under: Jastakotastai

-मोहनविक्रम सिंह

माओवादी, एमाले र ने�काबीचमा लामो समय देखि अवरुद्ध सदनलाई पुनः सुरु गर्ने सहमति भएको छ । त्यो सहमति स्वागत योग्य कुरा हो । त्यसपछि सदन लामो समय देखि अवरुद्ध भएर रोकिएका सदनका सबै कार्यहरु सुचारु रुपले अगाढि बढ्ने छन् भनेर आशा गर्न सकिन्छ । तर त्यो कुरा बाहिरबाट जति सीधा र सरल देखिन्छ वास्तवमा त्यस्तो छैन । प्रथमतः अहिले त्रिपक्षीय सहमति भएर सदनको कार्य सुरु भए पनि त्यो कम दुःखको कुरा होइन कि उनीहरुले सदन अवरुद्ध गर्दा थुप्रै कामहरुमा बाधा पुगेको छ । (more…)

May 6, 2007

WHO I AM MAKES A DIFFERENCE

A teacher in New York decided to honor each of her seniors in high school by telling them the difference they each made. She called each student to the front of the class, one at a time. (more…)

February 3, 2007

परमेन्द्र भगत नामका नटबरलालबारे

- दिनेश आचार्य

एकजना छन अमेरिकाको न्यूयोर्कमा । आफुले आफैलाई बुद्धिमान घोषणा गर्दै आफु बिदेशिनुलाई ब्रेन डर्नको सज्ञा दिने त्यो सख्श अरु कोही होइन अनाबश्यक रुपमा तपाई हाम्रो ब्यक्तिगत मेल अकाउन्टको यनबाक्स फुल गर्ने हिन्दु अतिवादी र तराईको शान्त नेपाललाई भारतीय भुमन्डलमा मिलाउने प्लानका सेवक हुन-परमेन्द्र कुमार भगत ।

उनी हरेक दिनजसो दर्जनौ मेल दुनियाका हजारौ मेलबक्समा पठाउछन् । कुनैबेला नेपालको प्रजातान्त्रिक आनदोलनलाई सहयोग गर्ने नाममा काठमाडौंको आन्दोलनको फोटो किन्ने भगत अहिले हरेक दिन पहाडिका नाउमा बिद्वेश उराल्दै मधेशीका मनमा घृणाको बीउ रोप्न उद्यत छन् । अर्थात उनी पहाडी र मधेशी नेपालीबीच माराकाट गराएर साम्पर्दायिक हिसाको बिउ रोप्न चाह्छन । किनभने यो उनको मालिकको आदेश हो ।
(more…)

January 30, 2007

Inspiring Quotes

“Some of the Inspiring Quotes which tell not to give up in life so you can learn something from these Quotes”

Never expect things to happen. Struggle and make them happen. Never expect yourself to be given a good value create a value of your own

If a drop of water falls in lake there is no identity. But if it falls on a leaf of lotus it shines like a pearl. So choose the best place where you would shine.

Falling down is not defeat…defeat is when your refuse to get up…

Ship is always safe at shore… but is not built for it

When your successful your well wishers know who you are when you are unsuccessful you know who your well wishers are

It is great confidence in a friend to tell him your faults; greater to tell him/her

“To the world you might be one person, but to one person you just might be the world

“Even the word ‘IMPOSSIBLE’ says ‘IM POSSIBLE’ ”

Effort is important, but knowing where to make an effort in your life makes all the difference.

January 28, 2007

Pappu Pass Ho Gaya

Filed under: News, Jastakotastai

TEACHER : What is the chemical formula for water?
PAPPU : “HIJKLMNO! “!!
TEACHER : What are you talking about?
PAPPU : Yesterday you said it’s H to O !
*-*-*-*-*-*-*-*-*-*-*-*-*-*-*-*-*-*-*-*-*-*-*-*-
TEACHER : PAPPU, go to the map and find North America .
PAPPU : Here it is!
TEACHER : Correct. Now, class, who discovered America ? (more…)

December 9, 2006

यस्तो पो मित्रता

साँच्चै भन्ने हो भने यो संसारको दु्ततर विकासको कारण मान्छेहरु जीवनको सुविधाका लागि निकै व्यस्त रहने गरेको यथार्थता सवैले महसुस गरेको कुरा हो । आजकल त मान्छेहरु कम्प्युटरको सहायताबाट लाखौं मिल टाढाका मित्रहरु बनाउँने जमर्कोमा आफ्ना छिमेकीबाट अपरिचित भइराखेको तीतो यथार्थता छ नै । तर तलको चित्रमा देखिइको मित्रता हामीले अनुकरण गर्ने खालको छ ।

Photobucket - Video and Image Hosting

November 25, 2006

Discover the 90/10 Principle.

It will change your life (at least the way you react to situations).

What is this principle? 10% of life is made up of what happens to you. 90% of life is decided by how you react.

What does this mean? We really have no control over 10% of what happens to us.

We cannot stop the car from breaking down. The plane will be late arriving, which throws our whole schedule off. A driver may cut us off in traffic.

We have no control over this 10%. The other 90% is different. You determine the other 90%. (more…)

November 14, 2006

Full text of the decisions of the SPA-Maoist summit meeting:

Filed under: News, Article, Jastakotastai

Respecting people’s aspiration for democracy, peace and progress expressed through repeated historic people’s movement and struggles since 1951,

Reaffirming commitments to the 12-point and 8-point agreements, and 25-point code of conduct between the seven parties and the Maoists along with other agreements, understandings, code of conducts and letter sent to the United Nations stating similar perspectives by the Maoists and the Nepal government,

Pledging for progressive restructuring of the state by resolving prevailing problems related with class, ethnicity, regional and gender differences, (more…)

September 6, 2006

गजल

Filed under: Jastakotastai


-Basanta Gautam


पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
“नेपाल” नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा देश देखें।

August 19, 2006

A Story

Filed under: Jastakotastai

Once a lady when having a conversation with her lover, asked:

Lady : Why do you like me..? Why do you love me?

Man : I can t tell the reason.. but I really like you.. (more…)

August 7, 2006

सहमतिका लागि हतियार बाधक कि नियत खराब ?

Filed under: News, Jastakotastai

जनआन्दोलनको अभूतपूर्व उपलब्धीको रक्षा गर्दै शान्तिवार्तालाई टुँगोमा पुर्‍याउनुपर्नेमा दल-माओवादी अझै अस्तित्वको लडाइँमा नै रुमल्लिरहेका छन् । वार्ता प्रक्रिया सुरु भएर तिन महिना बितिसक्दा पनि माओवादीको हतियार र सेना व्यवस्थापनको विषयले वार्ताको हलो यता न उताको अवस्थामा गएर अड्किएको छ । तर, आमनेपालीको चाहना शान्ति वार्तालाई टुङ्गोमा पुर्‍याउनर्ैपर्ने भएकाले पनि सात दलको सरकार र विदरोही माओवादी दुबै वार्ता टोलीको एक मात्र परम कर्तव्य त्यस्ता अवरोधलाई छिचल्दै अगाडि बढ्नु हो । (more…)






















Thank you for visiting my blog.