SIMRANA VIDEO SHOOT
एउटी सुन्दर युवती भिडियो क्यामेराको अगाडि बसेकी छिन् । उनको नाम हो सिना केच । उनी मोडल हुन् । कुनै विख्यात फोटोग्राफरसँग उनी कास्टिङ गर्दै छिन् । केहीबेर फोटो खिचेपछि ऊ सिनालाई लुगा खोल भन्छ । उनी फोटोग्राफरको निर्देशनअनुसार लुगा खोल्दै जान्छिन् । सिना पहिरनमुक्त भएपछि फोटोग्राफर पनि आफ्नो सबै लुगा खोल्छ । र, सिनालाई भन्छ- ‘ए मैयाँ, केही सेक्सी हरकत गर न !’ फोटोग्राफरको सहयोगी सिनालाई फोटोग्राफरले भनेबमोजिम गर्न इसारा गर्छ । (more…)
एक घरेलु कामदार ‘नेपाली युवती’ कुवेतको रावदा भन्ने ठाउँमा एक बंगलादेशी सँग यौन संपर्क गरेकोले पक्राउ परेकी छिन ।…… Full news in www.nepalarab.com
AVASH KARMACHARYA
She had no plans to become an actor, no ambitions. She always set her mind free and looked forward to all that came her way.
“Accidentally,” says the prominent actress Karishma Manandhar how she came to Nepali silver screen. But once she made the entry, she left behind all other actresses; and after giving superb performances in blockbusters like “Truck Driver”, “Manakamana”, “Allare”, “Ajambari Maya” and “Papi Manchhe”, she knew what she truly wanted to do – to become an actor. In no time, the lady with the seductive eyes, Manandhar awed audiences and became a sought-after face in Nepali films.
After doing over a hundred films, she tried her hands in filmmaking. Manandhar did not want to follow the traditional way of making films in Nepal – “wrap it up within the budget of three million Rupees.” She dared to invest handsomely, expecting to give a new direction to Nepali filmmaking. Ironically, even after investing some eight million Rupees on “Babu Saheb”, the film tanked, driving the heroine to frustration. She wanted to say goodbye to Nepali films, and because she had invested the money together with her husband, producer Binod Manandhar, the commercial loss sparked misunderstandings in her married life, too. She left for America. (more…)
वेद प्रसाद खरेल
न्यूयोर्क,रिजउड रिजउड नेपलीज सोर्साईटीको आयोजनामा यही जुलाई फोरको अवसरमा न्यूयोर्कमा बस्ने नेपालीहरुले ‘सफा र हरियो अमेरिका’ Clean and Green (more…)
काठमाडौं, ११ जेठ प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो सरकार कसैकसैले -माओवादीले) भनेजस्तै तीन महिनामा नढल्ने दाबी गरेका छन् । राष्ट्रपति डा.रामवरण यादवबाट शपथ लिएलगत्तै उनले दुईजना मन्त्रीलाई शपथ दिलाए, कार्यभार सम्हाले र दाबी गरे, ‘कसैले भनेजस्तो यो सरकार तीन महिनामा ढल्दैन, नयाँ संविधान नबनेसम्म र शान्तिप्रक्रिया टुंगोमा नपुगेसम्म सरकार चल्छ,’ उनले भने, ‘कसैले यसले पाँच वर्ष खान्छ भन्ने डर मानेका होलान्, त्यो पनि होइन, लक्ष्यसम्मका लागि मात्रै यो सरकार हो ।’ आपmनो नेतृत्वको सरकार नयाँ संविधान र शान्तिप्रक्रिया तार्किक निष्कर्षमा नपुगेसम्म नढल्ने दाबी पनि प्रधानमन्त्री नेपालले गरे । (more…)
रिजन कार्की नेपाली किशोर हुन् । रिजनको ‘रिजन’ -गर्न खोजेको काम) प्रमाणित भए उनको मात्र होइन, नेपालकै प्रतिष्ठा उच्च हुनेछ । वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो दाबी पुष्टि गर्न उनी सोमबार अमेरिका उडेका छन् । उनको दाबी हो, ‘विश्वले मान्दै आएको आइज्याक न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम र अल्बर्ट आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत छ ।’ यसै वर्ष विराटनगरको बुढानीलकण्ठ सेकेन्डरी स्कुलबाट एसएलसी दिएका रिजन कार्की विश्वस्वीकार्य वैज्ञानिकलाई चुनौती दिन अमेरिका उडेका हुन् । १६ वषर्ीय कार्कीले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी नियम र आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत भएको प्रमाणित गर्ने दाबी गर्न नासामा नाम दर्ता गराएका हुन् । आफन्तहरूको आर्थिक सहयोगमा नाम दर्ता गराउन सफल रिजन नासाको लगानीमा सम्मेलनमा भाग लिँदै छन् ।
नासाको आयोजनामा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्मेलन -आइएसडिसी) अमेरिकाको फ्लोरिडाको आलान्डोमा मे २८ देखि ३१ सम्म हुँदै छ । अमेरिकी वैज्ञानिकहरूको संस्था नासाले नेसनल स्पेस सोसाइटीमार्फत नेपाली किशोर रिजनलाई सम्मेलनमा भाग लिन बोलाएको हो । सो सम्मेलनमा रिजनले पावर प्वाइन्टबाट आफ्ना डकुमेन्ट प्रस्तुत गर्ने तयारी गरेका छन् । रिजनको ‘रिजन’ साँच्चिकै प्रमाणित भयो भने उनको मात्र होइन, देशकै ठूलो प्रतिष्ठाको विषय हो । तर, दुःखको कुरा उनी उड्नु एक दिनअघिसम्म उनलाई आफ्नो भ्रमणबारे यकिन थिएन । कारण थियो- पैसा । आर्थिक सहयोगका लागि उनले धेरै सरकारी तथा गैरसरकारी संस्थालाई गुहारे, तर धेरैले उनलाई पत्याएनन् । उनले आशा मारिसकेका थिए तर सहयोग गर्यो नोबल एकेडेमीले । जहाजमा लाग्ने भाडादेखि पकेट खर्चसमेत नोबल एकेडेमीले दिएको छ उनलाई ।
‘केही गर्न खोजेको मान्छेलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो,’ रिजनलाई आर्थिक सहयोग गरेका नोबल एकेडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठले भने, ‘उनको सिद्धान्त प्रमाणित भयो भने राष्ट्रकै इज्जतको कुरा हो ।’ तर, रिजनसँगै अमेरिका जाने तरखर गरेका शिक्षक पनि आर्थिक स्रोत जुटाउन नसकेर रोकिएका छन् । सम्मेलन अवधिभर नोबल एकेडेमी र अमेरिकामा रहेको दावाली मिलन केन्द्रले खाने, बस्नेदेखि कार्यक्रमस्थलसम्म आवतजावतको व्यवस्था मिलाएका छन् । आर्थिक स्थितिका कारण उनले अमेरिका उड्ने आवश्यक तयारी गरेका थिएनन् । तर, जब आइतबार भ्रमण निश्चित भयो तयारीका लागि उनले धपेडी गर्नुपर्यो ।
सोमबार दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुपर्ने रिजन एक बजेसम्म नयाँ पाइन्ट किन्न बजारमा भौंतारिरहेका थिए । रिजनसँग कुराकानी गर्न १२ बजे नयाँ पत्रिकाकर्मी नोबल एकेडेमीमा पुग्दा उनी करिब एक घन्टापछि मात्र सो ठाउँमा आइपुगेका थिए । तर, उनी आफ्नो दाबीप्रति ढुक्क छन् । ‘मैले नयाँ सिद्धान्त लेखेको छु, यसले पुराना सिद्धान्तलाई बाइपास गरेको छ,’ रिजनले अमेरिका जानुअघि नयाँ पत्रिकासँग भने, ‘डार्क इनर्जी र डार्क म्याटर हल भएको थिएन, तर मैले गरेको छु । गुरुत्वाकर्षणको नयाँ प्रतिवादी सिद्धान्तमार्फत यो समस्या मैले हल गरेको हुँ ।’ उनले आफ्नो दाबीले अहिले नपाए भविष्यमा सिद्धान्तको मान्यता पाउने विश्वास पनि व्यक्त गरे ।
न्युटनको ‘कुनै दुई आकाशीय पिण्डहरूको गुरुत्वाकर्षण बल ती दुई पिण्डबीचको गुणनफलसँग अनुक्रमानुपातिक र ती दुई पिण्डबीचको दूरीको बलसँग व्युत्क्रमानुपातिक हुन्छ’ भन्ने नियम पूर्ण नभएको दाबी रिजनको छ । त्यसैगरी आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त पनि गुरुत्वाकर्षणसम्बन्धी शक्तिले फैलिइरहेकोे ब्रह्माण्डबारे कुनै व्याख्या नगरेकोले त्यो सिद्धान्त अपूर्ण भएको उनको दाबी छ । रिजनले कक्षा ६ सम्म पूर्वी पडाडी जिल्ला भोजपुरको सरस्वती निम्नमाध्यमिक विद्यालयमा पढेका हुन् । बुबा पेसाले शिक्षक भएका कारण बुबाको सरुवासँगै उनी पनि विराटनगर झरेका थिए । सरस्वती निमाविमा ६ कक्षा पढेका रिजनलाई विराटनगरको बुढानीलकण्ठ स्कुलमा दुई कक्षा घटाएर चारमा भर्ना गरिएको थियो ।
भवानीश्वर गौतम/नयाँ पत्रिका

माइक्रो स्कर्टमा कुमारी सिनेमा हलअगाडि लिफ्ट पर्खंदै गरेकी एक युवतीलाई देखिपछि सडक छेउमा उभिएका एक युवकले भने- ‘पहिरन होस त यस्तो ।’ प्रतिक्रिया सुनेपछि युवतीले युवकतिर कर्केनजर हेर्दै मुसुक्क मुस्कुराइन् । र, बाटो लागिन् ।
युवाको नजर युवतीमाथि नपरून् पनि किन ? काठमाडौंको मुटु नै कमाउने चिसोमा कलकलाउँदा तन्नेरी माइक्रो स्कर्टमा ! जो-कोहीका पनि आँखा सोझिने भए नै । तर, मुटु कमाउने जाडोमा माइक्रो स्कर्ट ! यो कस्तो फेसन हो ? नमुना कलेज अफ फेसन टेक्नोलोजीका सहायक क्याम्पस प्रमुख जीवेश्वरलाल श्रेष्ठ भन्छन्, ‘यो फेसन होइन, फेसन भिक्टिम हो ।’ श्रेष्ठका अनुसार हरेक मान्छे पृथक् देखिन खोज्छ । त्यहीअनुसार उनीहरू पोसाक छनोट गर्छन् ।
युवाको नजर युवतीमाथि नहुन् पनि किन ? काठमाडौंको मुटु नै कमाउने चिसोमा कलकलाउादी तन्नेरी माइक्रोस्टर्कमा पोसाक छनोटमा स्वतन्त्रता हुनु आवश्यक छ । तर, पृथक् देखिने होडमा कोही मानिस अरूले पचाउन नसक्ने पोसाक लगाइदिन्छन् । ‘त्यो त फेसनको परिभाषाभित्र पर्दैन, समाजले स्वीकार गर्यो भने मात्रै फेसन र फेसनेबल होइन्छ,’ श्रेष्ठले भने, ‘समाजले पचाउन नसक्ने पहिरन लगाउनेलाई फेसन भिक्टिम भनिन्छ ।’ समयसुहाउँदो र शरीरको बनोटअनुसारको पोसाक लगाउनु नै फेसनेबल हुनु हो । छरितो कपडालाई आममानिसले पनि स्वीकार गर्छन् । एकजनाले नयाँ लगाउँदैमा त्यो फेसन नहुने बताउँछिन् सोही कलेजमा तेस्रो सेमेस्टरमा अध्ययनरत रितु श्रेष्ठ । नेपाली समाज पनि फेसनेबल हुँदै गएको उनको ठम्याइ छ । (more…)
कस्तो पेशा अनि कस्तो स्वतन्त्रता खोजेको हो हामी नेपालीले । हुन त लोतकान्त्रिक गणतन्त्र नेपालमा आफू खुशी हरेकले आपनो पेशा तथा इच्छा अनुरुप गर्न खोजेको कार्य गर्नु पाउँनु पर्दछ । तर आफू खुशी भन्दैमा समाजलाई नै अप्ठयारो पार्ने किसिमका क्रियाकलापहरुले समाजमा नकारात्मक असर भने पारेकै छ । हामी अहिले नै पाश्चात्य सस्कृतिसँग यति विध्न घुलमिल भइसकेको नै हो त ? मलाई कौतुहलता लागेको विषय ।
-हरि रोका
माधवकुमार नेपाल सानो परिवार, सुखी परिवारमा विश्वास राख्ने अत्यन्त सरल देखिने, तर जटिल व्यक्तित्व हुनुहुन्छ । नेपाली, भोजपुरी, हिन्दी भाषामा पारखी नेपाल अंग्रेजी भाषामा राम्रै दख्खल राख्नुहुन्छ । एमालेभित्र सर्वाधिक सक्रिय नेता नेपालको राजनीतिक स्थिरता र अस्थिरताबारे कुरा गर्दा भने मलाई उहाँको जुँगाको ‘कट’ सम्झना हुन्छ । उहाँ कहिले जुँगालाई स्टालिन पारामा मुठार्नुहुन्छ, कहिले माथिल्ला ओठका दुई छेउ सिनित्त पारेर बीचमा एउटा फुल्को छोडिदिनुहुन्छ । कहिले ओठमाथिको बोझ हलुका पार्न सिनित्तै पारेर रातो माटोले पोतेको घरको पेटीजस्तो सफा देखिन्छ । हप्ताका सात दिनमा कुनचाहिँ दिन उहाँका जुँगा कुन साइजमा रहेका होलान् भनेर सितिमिती कसैले अड्कल काट्न सक्तैन । नेपाल आफ्ना अस्थिर जुँगाका साइजजस्तै राजनीतिक कार्यनीति पनि अल्प अवधिमै फेरिरहनुहुन्छ ।
नेपाली राजनीतिमा उहाँ सर्वाधिक सक्रिय व्यक्तित्व हुनुहुन्छ भन्ने कुरामा शंका छैन । हामी सबै, नेपाली समय भनेर डेढ-दुई घन्टा जसलाई, त्यसलाई कुराइदिन्छौँ र आफू पनि कुर्छौं । नेपाल समयको पक्का हुनुहुन्छ, घन्टा त कुरै नगरौँ, एक मिनेट पनि आफूलाई तलमाथि पार्नुहुन्न । उहाँलाई भेट्न घन्टौँ कुर्नुपर्दैन । समय लिन र छलफल गर्न मन लाग्दा उहाँलाई सजिलै प्राप्त गर्न सकिन्छ । उहाँ भाउ खोज्नुहुन्न । र, उहाँ साँच्चिकै मुडमा हुनुहुँदो रहेछ भने घन्टौँ कुरा सुन्न र सुनाउन सकिन्छ । त्यति मात्र होइन, उहाँलाई कोही व्यक्तिमाथि रिस उठेको छ भने फोन गरेर बोलाउने र सामुन्ने राखेर धित मरुन्जेल सीधा-सीधा झाँको झार्ने र पछि अलि धेर पो भो कि भन्ने लागेपछि आइन्दा त्यसो नगर्नुहोला, आउँदै गर्नुहोला भनेर पठाउनुहुन्छ ।
‘सादा जीवन, उच्च विचार’ माधव नेपालको जीवनमा कति मात्रामा पाइएला भन्नेबारे नाप-जाँच त्यत्ति धेरै भएजस्तो लाग्दैन । उहाँ कुनै प्रकारको नसा सेवन गर्नुहुन्न । र, अरूले गरेको पनि मन पराउनुहुन्न । साधारण पहिरन, आफूले गर्नुपर्ने कार्य आफैँले गर्ने र परनिर्भर नहुने सादा जीवनभित्र पर्ने कुरा हुन् । जहाँसम्म उच्च विचारको प्रश्न छ, त्यहाँ प्रशस्त शंका गर्ने ठाउँ छन् । शंकाका अनेकन् सम्झनाबीच घोत्लिँदा एउटा प्रसंग अहिल्यै घटेजस्तो लाग्छ । (more…)
गोल्भ्सार त महान थियो नै जस्ले आफ्नो देश को लागि ज्यान गुमायो तर लिओरा तिमी कम महान छैनौ त्यो सपुतलाई साथ दिने र कर्तव्य बोध गराउने गोल्भसार लेब्ननीको बन्धक भएपछी
Click here to read full story
मधेशी जनअधिकार फोरमले नेकपा एमालेलाई र्समर्थन नगरि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव गर्ने भएको छ । सो पार्टर्ीी अध्यक्ष उपेन्द्र यादवले विगतमा एमालेले समावेशी अध्यादेश , छात्रवृति विधेयक जस्ता विषयमा समेत एमालेले वहिष्कार गरेर मधेशीलाई धोका दिएका (more…)
-शेखर ढुङेल
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
जन्मदा घिउ चिनी को सट्टा
खोर्सानी को धुलो , रिठ्ठा को झोल
पिलाए छन कि क्या हो (more…)
काठमाडौं । राष्ट्रपतिको आदेशले पदमै निरन्तर रहन तोकिएका सेनापतिलाई मान्ने कि सरकारले बनाएको सेनापतिलाई मान्ने भन्ने विषयमा नेपाली सेनाभित्र अन्योलता बढाउँदै लगेको छ । नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिको आदेशमा थमौति पाएका प्रधानसेनापति रुक्माङगत कटवालको एउटा प्यानलले सरकार ढलिसकेको अवस्थामा राष्ट्रपतिकै आदेश मान्नुपर्ने निश्कर्षनिकालेको छ भने कार्यकारी अधिकार प्राप्त सरकारको निर्ण्र्ााा सेनाको अर्को पक्ष अर्थात् जर्नेल कुलबहादुर खड्का पक्षधरहरु अडिग देखिएका छन् । यस विवादले नेपाली सेनाभित्र कसलाई सेनापति मान्ने अर्थात् कसको आदेश पालन गर्ने भन्ने विषयले अन्योलता बढाएको छ । (more…)
राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरूलाई २६ गतेसम्मको म्याद दिएका छन् । तर, त्यस्तो सरकार नबन्ने निश्चित देखिएको छ ।
व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल माओवादीले सरकार गठन-प्रक्रियामा पनि भागै नलिने निर्णय गरेको छ । माओवादी सहभागिताविना राष्ट्रिय सरकार नबने बहुमतीय प्रणालीबाट पनि सरकार बन्न जटिल छ । प्रणालीबाट सरकारको नेतृत्व गर्न प्रधानमन्त्रीको उम्मेदवारले संसद्मा उम्मेदवारी दिनुपर्ने र मतदानबाट निर्वाचित भएपछि मात्र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । (more…)
संविधान सभाको चुनाव हुनुअघि माओवादी अध्यक्ष एवमं ‘जनमुक्ति सेना’ तत्कालीन ‘सुप्रिम कमान्डर’ प्रचण्डले १६ महिना अघि पार्टीको आन्तरिक प्रशिक्षणमा गरेको भाषणको भिडियोले अहिले देशलाई तरंगित बनाइरहेको छ। भिडियोमा प्रचण्डले बोलेका केही कुरा अहिलेसम्म गोप्य रहेका विषय थिए। सात आठ हजार मात्र वास्तविक सेना भएको तर राष्ट्रसंघीय प्रमाणिकरणमा २१ हजार पुर्याएको उनले खुलासा गरेका छन्। यसले संयुक्त राष्ट्र संघको नेपाल मिसन (अन्मिन) समेत विवादमा तानिने पक्का छ।
(more…)
Whether Finance Minister Dr. Babu Ram Bhattarai, the Maoists party senior leader had an altitude sickness flying over the Rara Lake accompanied by his consort, Hisila Yami, in a helicopter, or became the fresh prey of hypertension due to the release of the video tape containing the speech of party president Prachanda wherein he reveals the inner secrets of the party as regards the peace process, Constituent Assembly election, Maoist’s strategic plans to eventually capture the state and what not and what not (Click here), has already become a matter of intense debate in the country. (more…)
एकीकृत नेकपा माओवादी नेतृत्वमा बनेको सरकारलाई ९ महिनापछि संवैधानिक तथा असंवैधानिक घेराबन्दीपछि सरकारबाट बाहिरिन बाध्य बनाएपछि नेपाली राजनीतिक २०४६ सालको परिवर्तनपछि कोइराला सरकारको राजीनामा र मध्यवधि निर्वाचनपछिको अवस्थामा पुगेको छ। जुन अवधि राजनीतिमा अत्यन्त घृणित र जनताविरोधी राजनीतिका रुपमा विकास भएको थियो ।
राष्ट्रपतिबाट बैशाख २६ गतेभित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान भइसकेको छ। नेपाली कांग्रेसले नेकपा एमालेलाई अघि सारेर सत्ता समीकरणको खेल पनि सुरु गरिसकेको छ। यता सत्ताबाट बाहिरिएको भोलिपल्टै एकीकृत नेकपा माओवादीले सदन चल्न नदिने बताइसकेको छ। जुन सदन यसअघि नेपाली कांग्रेसले चल्न दिएको थिएन । अहिले स्थिति ठिक उल्टो भएको छ।
माओवादी सरकार ढालेपछि सहज रुपमा सत्तारोहण गर्न आँतुर एमाले र कांग्रेस नेताहरु मधेसी जनअधिकार फोरमले स्पष्ट जवाफ नदिएपछि चित खाएका छन् । विगतमा एमाले र कांग्रेसलाई सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दहरुले घोडा चढेजस्तै अब नेपाली राजनीतिमा उनीहरु नै सतहमा देखिएका छन् । जो नेपालमा परिवर्तन र गणतन्त्र स्थापना भएको हेर्न चाहँदैन।
वर्तमान त्यतिबेला २० सिट रहेको राप्रपाले एमाले र कांग्रेसको नेतृत्व गरेको थियो । अहिले राप्रपा र जनशक्तिको ११ सिट वा फोरमको ५३ सिटले नेतृत्व गर्ने बेला आएको छ। अन्यथा एमाले र कांग्रेसको सरकार बनिहाले पनि धेरै दिन टिक्ने अवस्था छैन । बढी टिकेको खण्डमा १ सय दिन भन्ने राजनीतिक पण्डितहरु बताइरहेका छन् ।
यता सेनापति प्रकरणमा राष्ट्रपति रामवरण यादवविरुद्ध माओवादीले महाभियोग लगाउने तयारी गरिरहेको बताइएको छ। सेनापति प्रकरणमा राष्ट्रपतिको कदमलाई असंवैधानिक बताइरहेको एमालेले त्यसमा माओवादीलाई साथ दिने वा गठबन्धनको कांग्रेसलाई भन्ने स्थिति आउने देखिएको छ।
यसले नेकपा एमाले यतिबेला आधा सच्चिएको प्रतिगमनकै अवस्थामा पुगेको छ। सत्तामा नजाउ भने मुखैमा छ, जाउ भने हालत पत्ला हुने सम्भावना प्रवल छ।
यता नेपाली कांग्रेस एमालेको काँधमा बन्धुक राखेर शिकार गर्ने रणनीतिमा लागेको छ। संविधानसभामा १ सिटदेखि २३८ सिटसम्म सदस्य संख्या रहेका २५ दल छन् । संविधानसभामा जम्मा ६०१ सदस्य छन् । जसमा एमाले, कांग्रेस र फोरम को सदस्य जोड्दा जति हुन्छ त्यो भन्दा बढी माओवादी एक्लैको सदस्य संख्या रहेका छन् । तर, यही हालमा माओवादी र फोरम मिल्ने हो भने सदनमा २९१ सदस्य हुन्छन् जब कि एमालेको सत्ता समीकरणमा लाग्दा तीन दलको जोड्दा मात्र २७६ सदस्य मात्र पुग्ने अवस्था छ। यसमा साना दलहरुको अर्थात मालेको ८, तपलोपाको २१ जोड्दा पनि २९५ मात्र पुग्ने अवस्था छ।
यसमा राप्रपा र जनशक्तिको ११ सिट जोड्ने हो भने ३०६ पुग्नेछ । जुन सरकार गठनका लागि पर्याप्त छ। यसरी हेर्ने हो भने एमाले नेतृत्वमा बन्ने सम्भावित गठबन्धन सरकार एमाले-१०९, कांग्रेस-११४, तराई मधेस लोकतान्त्रिक पार्टी-२१, मधेसी जनअधिकार फोरम-५३, नेकपा माले-८, राप्रपा-८ र जनशक्ति-३ मिलाएर सरकार गठन हुन सक्नेछ । सरकार ७ दल मिल्दा नयाँ समीकरण खडा हुन सक्छ । तर, माओवादी-२३८, फोरम-५३, नेकपा संयुक्त-५, सद्भावना सरिता गिरि-३ जोड्ने हो भने २९९ सिट संख्या पुग्नेछ । यसमा दुई जना अन्य दलबाट लिने हो भने माओवादी नेतृत्वमा बहुमत पुग्ने देखिन्छ ।
यो त गणितीय अवस्था हो । तर, सरकार गठनका लागि सदन सुचारु हुनु आवश्यक हुनेछ । यता माओवादीले राष्ट्रपतिको असंवैधानिक कदम नसच्याएसम्म सदन चल्न नदिने निर्णय गरिसकेको छ। यता राष्ट्रपतिले ५ दिन अर्थात बैशाख २६ गते शनिबारसम्म सरकार गठन गरिसक्न आव्हान गर्नु र माओवादीले सदन चल्न नदिने निर्णय गर्नुले अर्को संवैधानिक संकट आउने पक्का छ। त्यसो भए के होला ? विगतमा संविधानमा बाधा अड्का फुकाउने अधिकार तत्कालीन राजासँग थियो । तर, अहिले त्यो अधिकार मन्त्रिपरिषदमा छ। तर, मन्त्रिपरिषद कामचलाउ अवस्थामा छ। कसले फुकाउछ बाधा अड्काउ ?
संविधानसभामा दलहरुको हैसियत
एकीकृत नेकपा माओवादी २३८
नेपाली कांग्रेस ११४
नेकपा एमाले १०९
फोरम ५३
तमलोपा २१
सद्भावना ९
राजमो ४
नेमकिपा ५
नेकपा माले ९
राप्रपा ८
जनशक्ति ३
नेकपा संयुक्त ५
एकीकृत २
सद्भावना आ. ३
जनमुक्ति २
संघीय लोकतान्त्रिक मञ्च २
नेपाली जनता दल २
समाजवादी प्र. जनता पार्टी १
दलित जनजाति पार्टी १
नेपाल परिवार दल १
चुरे भाव र एकता पार्टी १
नेपाः राष्ट्रिय पार्टी १
लोकतान्त्रिक समाजवादी पार्टी १
स्वतन्त्र २
Source: freenepal
(ङ) अर्कै आसनमा यसरी उभिनुस् कि तपाईंका नितम्बहरू (चाक) को किनाराको मासु आपसमा टाँसियोस्। फेरि सास तानेर गुदालाई माथितिर तानेर राख्नुस् र साथसाथै लिङ्गोत्पादक पेशीहरूको सहाराले लिङ्गलाई माथिरित सासद्वारा तानी रहनुस्। गुदा र लिङ्गको यस प्रकार आंकुचित राख्दै लामो र विस्तारै सास लिएर पेटलाई जतिसके फुलाउने र खुम्च्याउने गरे त्यत्ति नै राम्रो हुन्छ। यस क्रियालाई उभिएर या सुतेर दुवै विधिद्वारा अभ्यास गर्नुहोस्। यी क्रिया रोजै बिहान र बेलुकी ५ मिनेटबाट सुरु गरेर १५-२० मिनेट गर्ने अभ्यास गर्नुपर्छ। जब यस क्रियामा राम्ररी नियन्त्रण गरी लिनुहुन्छ भने यस क्रियालाई खुट्टाको औँलाहरूको बलले उभिएर गर्नुपर्छ र साथै तिम्राको मांसपेसीहरूमा पनि संकोचन गर्ने अभ्यास गर्नुपर्छ।
(च) स्त्री सहवासमा जब वीर्यपातको समय आउने जस्तो लागेमा, जब सम्भोगको बेला लिङ्गमा फरफराए जस्तो महसुस भएमा यो सम्भिmनुपर्छ कि वीर्य विचलित भइरहेको छ, वीर्य स्खलन हुनेवाला छ। यस प्रकार जब लिङ्गद्वारा पुरुषलाई स्त्रीको योनीमा फरफराउने जस्तो आभास भएमा यो सम्झनुपर्छ कि स्त्री स्खलित भइरहेकी छिन्। त्यसबेला दीर्घ सास लिएर वीर्यलाई बलपूर्वक माथि तान्नुस्। यसो गर्नाले वीर्य आफ्नो स्थानमा फर्केर आउँछ। अतः जहिले पनि सम्भोग समयमा लिङ्गमा धड्कन जस्तो महसुस भएमा तुरुन्त नै सम्भोग रोकेर दीर्घ सास लिएर वीर्यलाई आकर्षण गरिहाल्नुस्। यसो गर्नाले पुरुष त स्खलित हुँदैन तर स्त्री अवश्य पनि पटक-पटक स्खलित हुन्छिन् र पुरुषको लिङ्ग नरम पनि हुँदैन। याद राख्नुस्, स्त्रीलाई पहिलो पटक स्खलित हुनलाई बढी समय लाग्छ तर दोस्रो, तेस्रो पटक छिट्टै-छिट्टै स्खलित हुन्छिन्।
(छ) सम्भोगको समयमा पुरुषले दीर्घसास लिने बानी बसाल्नुपर्छ। नाकबाट नै सास लिने र फाल्ने गर्नुपर्छ। सम्भोगको समयमा मुखले सास लिएमा तुरुन्त वीर्यपतन हुने सम्भावना हुन्छ। सम्भोगको समयमा पुरुषको सास जति विस्तारै र दीर्घ (लामो) हुन्छ, त्यति नै सम्भोगकाल बढेर जान्छ। यदि यस किसिमको प्राणायमको विधिबाट सम्भोग गर्नुहुन्छ भने पुरुषमा स्तम्भन शक्ति बढेर जान्छ र थकाइ पनि लाग्दैन।
(ज) लिङ्गलाई योनीमा प्रवेश गराएपछि एक्कासि घर्षण सुरु गर्नुहुँदैन। २ सेकेन्ड विश्राम लिएर स्त्रीको स्तनको मुन्टोलाई सुम्सुम्याउँदै मनमनैले १ देखि २० सम्म गन्ती गर्दै आफ्नो सास बेस्सरी तानेर साथै चाकलाई खुम्च्याएर सास रोक्नुपर्छ। यसको १/२ महिना अभ्यास गरेपछि पुरुष आफ्नो लिङ्गबाट स्त्री योनीमा प्रबलतम धक्का लगाउन सक्छ र त्यसको स्तम्भन शक्ति पनि बढेर जान्छ।

घरमा साँझबिहान के खाउँ, के खाउँ को समस्याबाट गुज्रिरहेकी गुलरिया नगरपालिका-६ बर्दीयाकी देविसरा गिरी विदेश गएर छोटो समयमै मोटो रकम कमाइन्छ भन्ने दलालको आश्वासनपछि काम गर्नका लागि २ वर्षअघि खाडी मुलुक कुवेतमा गइन् । कुवेत जानुअघि साँझ बिहान हातमुख जोड्नका लागि भारतको बोर्डरबाट दाउरा लिएर बेच्नुपर्ने बाध्यता थियो उनलाई । शारदा वेगम नामकी दलालले विदेशमा राम्रो काम र थुप्रै पैसा पाइने भनी बुढा र आफूलाई फकाएपछि विदेश जाने निर्णय गरेको उनले बताइन् ।
मोडलिङ भन्ने वित्तिकै सवैले वडी एक्सपोजलाई वुझने गरेको मानसिकता पाइन्छ । हुनत वडी एक्सोपोज नै नगरिकन पनि फेसियल एक्सप्रेसनका आधारमा मोडलिङ पेशा अपनाउँनेहरु पनि पनि धेरै पाइन्छ न। तर आजकल वडी एक्सपोजद्धारा एकअर्कामा प्रतिस्पर्धा गर्नेहरुको भने होड नै चलेको देखिन्छ । यिनै परिवेशमा आजकल ठिकठाक तथा साइवरसंसारका मोडलहरुको वडी एक्सोजिङ प्रतिस्पर्धा निकै चर्केको देखिन्छ ।
तलको तस्वीरमा हेरौं


हुन त समय सापेक्ष चलेकै राम्रो भन्दछन् र चल्नु पर्दछ पनि । हिजोआज संसारले मोडलिङ क्षेत्रमा ल्याएको हलचल कम व्याख्या योग्य भने छैन । फयासन तथा मोडलिङ क्षेत्रसँग सम्बन्धीत हजारौं वेव साइट तथा व्लगहरुले संसारमा एउटा आयाम थपेको छ भन्दा हुन्छ ।
यिनै विषयलाई लिएर हिजोआज चर्चाको शिखरमा प्रतिस्पर्धात्मकरुपमा आएको वेभ साइट ठिकठाकको एउटा मोडल कोमलका केहि तस्वीरहरु यहाँ प्रस्तुत गर्न खोजेका छौं ।
सञ्जय न्यौपाने/दुर्गा खनाल
काठमाडौं, चैत ३० - संविधानसभामा नेकपा -माओवादी) सबैभन्दा ठूलो दल बन्ने स्पष्ट संकेत देखिएको छ । मतगणनाको हालसम्म प्राप्त नतिजा र गणनाक्रम हर्ेदा प्रत्यक्ष्ँतर्फप्रस्ट बहुमत प्राप्त गर्ने दिशामा माओवादी अघि बढिरहेको छ ।
कांग्रेस र एमाले दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
शनिबार मध्यरातसम्म घोषणा भएका ५१ स्थानमध्ये माओवादी ३२ स्थानमा विजयी भएको छ । एमाले ९ र कांग्रेसले ७ ठाउ“मा चित्त बुझाउनुपरेको छ । फोरमले पनि एक स्थानमा जितेको छ । (more…)
Thank you for visiting my blog.