Dashain Party in Saudi Arabia
साउदी अरवमा विशेष दशैं भोज
साउदी अरविया जस्तो पृथक संस्कृति वोकेको मुस्लिम राष्ट्रमा नेपालीहरुले विशेष दशैं कार्यक्रम अरवियन फालको उथमानिया पार्कमा खसी काटेर मनाए । कार्यक्रमको निकै चहलपहल थियो । यस पर्व एक त नेपालमा माओवादीले यो पर्व भरि एकतर्फी युद्ध विराम गर्नु अर्को तर्फराजनितिक दलहरुले पनि एक अर्कामा सहयोगको भाव सृजना गर्नुले पनि यो दशैं विशेष थियो भन्ने मनस्थिति देशभन्दा बाहिर श्रम गरिरहेका हरेक नेपालीहरुको थियो । देशमा अव शान्ति स्थापना हवस् भन्ने आर्शीवाद दुर्गा भवानीबाट यस वर्षसवैमा जाउन र सवैको बुद्धि फिरोस् भन्ने आम प्रवासी नेपालीहरुको संयुक्त भाव थियो यो दशैं । (more…)